जीवन चक्र समाजले गर्यो शुभकामना आदानप्रदान

बेनुराज प्रसाईदमक/ झापाकाे दमकमा रहेकाे समाजिक संस्था जीवन चक्र समाजले आज आउदै गरेकाे नयाँ वर्ष २०८१ सालकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । केही बर्ष अघिदेखि दमकमा समाजिक क्षेत्रमा सक्रिय देखिदै आएकाे समाजिक संस्था जीवन चक्र समाज नेपालले दमकमा रहेका विभिन्न संघसंस्थाहरुकाे उपस्थितिमा आज बिहान २०८० सालकाे बिधाई तथा आउदै गरेर्काे २०८१ सालकाे स्वागत […]

Continue Reading

एमाले झापाको नयाँ नेतृत्वले लिए सपथ

झापा-नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाको ११ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत चयन भएको १४९ सदस्यीय कमिटीले सपथग्रहण गरेको छ ।जिल्ला पार्टी कार्यलय बिर्तामोडमा आज आयोजित कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रममा पदाधिकारी, सदस्यहरु र लेखासमितिका पदाधिकारी सदस्यहरुले सपथग्रहण गरेका हुन् । उनीहरुलाई निर्वाचन अधिृकत टंक दंगालले सपथ गराएका छन् ।निर्वाचन अधिृकत टंक दंगालले पार्टीको ११औँ जिल्ला अधिवेशनबाट […]

Continue Reading

झापाको बाह्रदशीमा श्रीमानले गरे श्रीमतीको हत्या

झापा । झापाको बाह्रदशी गाउँपालिका १ मा बिहिबार बिहानै श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।श्रीमान विदेशबाट भर्खरै नेपाल आएका हुन् । बिहान ६ः३० बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका हुन् । देवनारायणले ममसरीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ […]

Continue Reading

गौरादहका तीनवटा सहकारीमा चोरी

झापा — गौरादह ५ मा रहेका तीन वटा सहकारी संस्थामा एकैरात चोरी भएको छ ।गएराति स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानी झोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवाकेन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरि नगद चोरी भएको प्रहरीले जनाएको छ । स्कुलचौनको जनहित सहकारीबाट ५ लाख ७ हजार ६२० , चप्रामारीको महारानीझोडा […]

Continue Reading

झापामा कालाजारका दुई सङ्क्रमित भेटिए

झापा : जिल्लामा कालाजार रोगका दुईजना नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा विगत वर्षमा पनि सङ्क्रमित भेटिएका थिए । कार्यालयका सम्पर्क व्यक्ति वीरेन्द्र दासले विर्तामोड नगरपालिका–५ र शिवसताक्षी नगरपालिका–६ मा कालाजारको सङ्क्रमित भेटिएको बताए । बिरामी भएर उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँदा उनीहरुमा कालाजार पुष्टि भएको […]

Continue Reading

झापामा भएको अटोरिक्सा दुर्घटनामा एकको मृत्यु ,एक गम्भीर घाइते

झापा – झापाको बिर्तामोड–३ बिर्ताबजारमा मंगलबार साँझ अटोरिक्सा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । बिर्तामोडबाट गरामनी जाँदै गरेको प्र १–०१–००२ ह ६२१ नम्बरको अटो साँझ सवा सात बजे महेन्द्ररत्न मावि अगाडिको सडकमा अनियन्त्रित भइ पल्टिँदा ताप्लेजुङ घर भइ हाल बिर्तामोड ९ बस्ने ३६ वर्षीय भीमबहादुर तामाङको […]

Continue Reading

एमाले झापाको नेतृत्व सर्वसम्मत हुदै, सचिवका दुबै उम्मेद्वारले लिए उम्मेद्वारी फिर्ता

झापा-नेकपा एमाले झापाको नेतृत्व सर्वसम्मत रुपमा चयन हुने भएको छ । ५ दिनदेखि जारी अधिवेशनले सहमतिका साथ नेतृत्व चयन गर्ने भएको हो ।अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा सर्वसम्मत रुपमा नेतृत्व चयन भइसकेको एमाले झापामा सचिव पदमा भने दुई जनाको उम्मेद्वारी परेको थियो । गौरादहका तुलसी कार्की र दमकका बोधप्रसाद घिमिरेको उम्मेद्वारीलाई निस्क्रिय बनाउने सहमति पछी दुबै […]

Continue Reading

झापाकी मोबिना :जसले एकै वर्षमा लोकसेवा आयोगका सात परीक्षा उत्तीर्ण गरिन

झापा — मेहनत गरे अवश्य सफलतामा हात पार्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् झापा दमककी मोबिना खातुन । लोक सेवा आयोगको परीक्षमा एक वर्षभित्रै ७ वटा परीक्षामा उत्तीर्ण गर्ने उनी हाल कृषि विकास बैंकमा कार्यरत छिन् कृषि विकास बैंक राजविराजमा व्यवसाय अधिकृतको रुपमा कार्यरत मोबिनाले ०७८(७९ मा लोकसेवा आयोगमा ७ वटा परीक्षा दिएकी थिइन् । […]

Continue Reading

झापामा मोवाइल तथा मल्टिमिडिया पत्रकारिता तालिमएआईले पत्रकारितामा चुनौतीसंगै अवसरको सृजना

दमक/ मल्टिमिडियामा आधारित रहेर गरिने पत्रकारितामा एआई (आर्टीफिसियल इन्टिलिजेन्स) ले चुनौती थप्दै गएको बताइएको छ । नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहकार्यमा झापाको कमल गाउँपालिकामा सुरु भएको ‘मोवाइल (मोजो) तथा मल्टिमिडिया पत्रकारिता’ सम्वन्धी दुई दिने तालिममा एआईको प्रयोगले चुनौतीसँगै केही अवसर समेत सृजना गरेको बताइएको छ ।नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्कका प्रधान […]

Continue Reading

एमाले झापाको अधिवेशन :सबै पदमा सर्वसम्मत गर्ने प्रयास जारी

झापा— नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनले सबै पदहरुमा सर्वसम्मत गर्ने तयारीका साथ नेताहरु कसरतमा लागेका छन् । पदाधिकारीमा पनि अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा सर्वसम्मत भएपछि अन्य पदहरुमा पनि सर्वसम्मतका लागि नेताहरु जुटेका छन् ।निर्वाचन कार्यतालिका अनुसार आज निर्वाचन हुने मिति तय भएको थियो । तर, मुख्य पदहरुमा सर्वसम्मत भएपछि अन्य पदहरुमा पनि सर्वसम्मत […]

Continue Reading