एमाले गौरादहको लोगो सार्वजनिक

ताजा समाचार राजनीति हाम्रो झापा

गौरादह / नेकपा एमाले गौरादह नगर कमिटीले आफ्नो अधिवेशनको लोगो शुक्रबार सार्वजनिक गरेको छ।

यहि जेष्ठ ४र ५ गते हुन गईरहेको नेकपा एमाले गौरादह नगर कमिटीको दोस्रो नगर अधिवेशनको लोगो पार्टी केन्द्रीय सदस्य दिपक कार्कीले नगर कमिटीको ११औ पुर्ण बैठकमा सार्वजनिक गरेका हुन।
लोगोमा समग्र गौरादहलाई समेटिएको छ। लोगो सार्वजनिक कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी , पार्टी प्रदेश कमिटी उपसचिव जलवर्षा राजवंशी ,प्रदेश लेखा आयोग अध्यक्ष मदन अधिकारी ,जिल्ला सचिव तुलसी कार्कीलगायतको उपस्थिति रहेको थियोे

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *