बिर्तामोडका विद्यालयमा अब ट्राफिक सचेतना शिक्षा
झापा। चालू आर्थिक वर्ष सवारी दुर्घटनामा परी झापामा ८३ जनाले ज्यान गुमाए । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न स्थानमा १७ सय बढी सवारी दुर्घटना हुँदा ८३ जनाको मृत्यु भएको हो ।सवारी दुर्घटनामा परी मृत्यु हुने अधिकांश मोटरसाइकल चालक रहेका छन् । दुर्घटनामा १५ देखि ४० वर्ष उमेर समूहका धेरैले ज्यान गुमाएसंगै […]
Continue Reading
