सामुदायिक बिद्यालय ब्यबस्थापन समिति महासंघ झापाको अध्यक्षमा बुद्धिमान कार्की चयन

ताजा समाचार मुख्य समाचार समाज हाम्रो झापा

झापा । सामुदायिक बिद्यालय ब्यबस्थापन समिति महासंघ झापाको अध्यक्षमा बुद्धिमान कार्की चयन     हुनुभएको छ।
हामी सुधार्छौ हाम्रो बिद्यालय भन्ने मुल नारा सहित महासंघको सुरुङ्गामा भएको प्रथम अधिबेशनबाट कार्की (गौरादह)सहित १५ सदस्य जिल्ला कार्य समिति चयन भएको हो ।
उक्त समितिको उपाध्यक्षमा केदार बहादुर बुडाथोकी ( मेचीनगर) , सचिबमा स्यामबीर लिम्वु ( बुद्धशान्ती), कोषाध्यक्ष निर्मला सिल्वाल ( कन्काई) र सदस्यहरू सन्तोष राई(कमल), रिना दर्नाल ( शिवसताक्षी),यसोधा चापागाईं( बिर्तामोड ),पशुपति संग्रौला ( बाह्रदशी),गोपाल तामाङ( दमक),तुल्सीराम खतिवडा (कचनकवल),निलहरी काफ्ले (गौरीगंज) माधब पोख्रेल ( झापा)पर्शुराम शंकर ( मेचीनगर)र पुनम सुबेदी ( अर्जुनधारा) रहेका छ्न । बाँकी रहेको पालिकाबाट पछी मनोनित गरिने बताइएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *