त्रिविका क्याम्पसमा आज स्ववियु निर्वाचन, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

झापा / त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । ४६ वटा अंगिक क्याम्पस सहति अरु सम्बन्धन प्राप्त क्याम्पसमा पनि आज चुनाव हुन लागेको छ । मतदान बिहान ८ बजेदेखि ४ बजे सम्म हुनेछ । १३ वटा आंगिक क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ ।‘रोकिएका क्याम्पसमा सहमतिको प्रयास भइरहेको छ । […]

Continue Reading

सर्वोदय इङ्लिस स्कुलको वार्षिकोत्सव तथा बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न

दमक, झापा – ‘सिक्ने स्कुल’ भनेर चिनिने दमक-५ स्थित सर्वोदय इङ्लिस स्कुलले बिहीबार वार्षिकोत्सव तथा बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित सो कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि दमक शिक्षा शाखा समितिका अध्यक्ष तथा वडा नम्बर ९ का अध्यक्ष कुवेर भट्टराई […]

Continue Reading

दार्जीलिङका प्रेरणादायी वक्ता प्रिमउस भुटियाद्वारा लागुऔषध सचेतना कार्यक्रम

दमक, झापा – दार्जीलिङका प्रेरणादायी वक्ता प्रिमउस भुटियाले आफैँ लागुऔषधको कुलतबाट निस्किएको अनुभव सुनाउँदै युवा पुस्तालाई यसबाट टाढा रहन आग्रह गरेका छन्। दमक नगरपालिका कार्यालयको सहकार्यमा युथ लिडर्स नेपालद्वारा आयोजित लागुऔषध दुर्व्यसनसम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै उनले लागुऔषधले जीवनका सबै महत्वपूर्ण पक्ष खोस्ने उल्लेख गरे। उनले हिप्पी संस्कृतिको प्रभावका कारण आफू लागुऔषधको शिकार भएको स्मरण गर्दै […]

Continue Reading

पूर्वाञ्चल मन्टेश्वरीको१३ औ बार्षिकोत्सव विविध कार्यक्रम गरि सम्पन्न

झापा/दमक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै गरेको पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी स्कूलले विहिबार विभिन्न कार्यक्रम गरि आफ्नो १३ औ बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवका अवसर पारेर स्कूलले आफनो नवनिर्मित विद्यालय भवनको उद्घाटन तथा २०८० सालको परीक्षामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नुका साथैं विद्यार्थीहरुले विभिन्न गीत,नृत्य समेत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । साथैं, स्कूलले अतिरिक्त […]

Continue Reading

एसईईको तयारी पूरा, ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुँदै

झापा /राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ ।आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको छ ।पछिल्लो तथ्यांक अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम […]

Continue Reading

दमक नेसनल स्कुलको वार्षिक समारोह सम्पन्न

दमक  । झापाको दमक-५ मा रहेको दमक नेसनल स्कुलले शुक्रबार विद्यालयको वार्षिक समारोह कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको प्रधानाध्यापक यामुना कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दमक नगरपालिकाका शिक्षा समिति संयोजक एवं वडा नं. ९ का वडा अध्यक्ष कुबेर भट्टराई प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए, जसमा नृत्य, […]

Continue Reading

यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी, प्रश्नपत्र जिल्ला-जिल्लामा पठाइँदै

झापा /आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका […]

Continue Reading

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

झापा/घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमाक्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी पहाडी जिल्ला सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको छ । नेपालतर्फ विद्यालय नहुँदा महँगो शुल्कमा बालबालिकालाई पढाउन बाध्य भएका सो क्षेत्रका अभिभावक बताउँछन् । इलामको […]

Continue Reading

यस वर्षको एसईई चैत ७ गतेदेखि

झापा/यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेबाट हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ को एसईई परीक्षा तालिका मंगलबार बिहान सार्वजनिक गरेको छ । तालिका अनुसार चैत ७ गतेदेखि १९ गतेसम्म परीक्षा चल्ने छ । प्रत्येक दिन बिहान ८ बजेबाट ११ बजेसम्म एसईई सञ्चालन हुने छ ।पहिलो […]

Continue Reading

शिक्षाको विकासमा निरन्तर जनार्दन

दमक /दुई दशक यता नीजि विद्यालय सञ्चालन गरिरहेका जर्नादनकुमार मैनाली कुशल प्रशासक हुन् । झापाको साविक पाँचगाछी गाविसको अस्मिन मेमोरियल स्कूल हुदै अहिले दमकको सनराइज मोडल स्कूलका संस्थापक हुन् ।नीजि विद्यालयहरुको संगठन प्याब्सनको क्षेत्रीय सदस्य, क्षेत्रीय सहसंयोजक, नगर अध्यक्ष भइसकेका मैनाली झापामा कुशल संगठन मानिन्छन् । नीजि विद्यालयको क्षमता विकास, सुशासन र एकताका लागि १५ […]

Continue Reading