आजदेखि कक्षा १२ को परीक्षा÷५ लाख ११ हजार परीक्षार्थी सहभागि हुदै

झापा /आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ ।देशभरका परीक्षा केन्द्रमा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र […]

Continue Reading

सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति,आन्दोलन स्थगित

झापा /सरकार र २९ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको छ ।उक्त सहमतिलाई मन्त्रिपरिषद्को बुधबारको बैठकले अनुमोदनसमेत गरिसकेको शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए । मन्त्रिपरिषद्ले शिक्षक, विद्यालय कर्मचारीलाई निजामति अस्पतालमा सहुलियतमा उपचारको व्यवस्था मिलाउने, राहतलगायत अस्थायी शिक्षकलाई बिरामी बिदा सञ्चित गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, ग्रेड समायोजन गर्ने, बालविकास शिक्षकलाई न्यूनतम […]

Continue Reading

कक्षा १२ को परीक्षाको नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डको निर्णय

झापा /राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको पूर्वनिर्धाति मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो । यद्यपि बोर्डले निर्धारित समयमा […]

Continue Reading

कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

झापा /राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै गर्ने भएको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै गर्ने निर्णय गरेको हो। बोर्डले निजामती कर्मचारी खटाएर भएपनि आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा […]

Continue Reading

कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनी हुँदै,१४ जिल्लाका १५० बिद्यालयको सहभागिता रहने

झापा/झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने भएको छ । नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभागको आयोजनामा बिर्तामोडको देवी माविको प्राङ्गणमा आगामी जेठ १ गतेदेखि ३ गतेसम्म विज्ञान प्रदर्शनी हुने भएको हो ।झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा कोशीको विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश पोखरेलले प्रदर्शनीमा एक लाख विद्यार्थी सहभागी हुने […]

Continue Reading

समग्र विकासतर्फको अर्को कदम: गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलद्वारा स्वास्थ्य र प्रविधिमा ऐतिहासिक सहकार्य

गौरादह— शैक्षिक गुणस्तर र समग्र विकासमा निरन्तर अग्रसर गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलले पछिल्लो समय स्वास्थ्य र प्रविधिका क्षेत्रमा उल्लेखनीय पहल गर्दै आएको छ। केही दिनअघि विद्यालयले लाइफ लाइन अस्पताल, दमकसँग औपचारिक स्वास्थ्य साझेदारी गर्दै विद्यार्थी, शिक्षक तथा अभिभावकलाई अस्पताल सेवामा १५% छुट दिने व्यवस्था मिलाएको थियो। यस पहलले विद्यालय समुदायलाई आकस्मिक उपचार तथा स्वास्थ्य […]

Continue Reading

प्रधानमन्त्री ओलीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गर्नुभएको छ।सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको रकमबाट आज दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो। प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। […]

Continue Reading

गौरादहमा पहिलोपटक: गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलमा शैक्षिक सत्र २०८२ देखि रोबोटिक्स, IoT र AI कक्षा सुरु

गौरादह, झापा — गौरादह नगरपालिकाको प्रतिष्ठित शैक्षिक संस्था गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलले आगामी शैक्षिक सत्र २०८२ देखि रोबोटिक्स, इन्टरनेट अफ थिङ्स (IoT) र कृत्रिम बौद्धिकता (AI) सम्बन्धी कक्षा सुरु गर्ने घोषणा गरेको छ। प्रविधिमैत्री र भविष्यकेन्द्रित शिक्षातर्फको यो कदम गौरादहमा पहिलोपटक लिन लागिएको ऐतिहासिक प्रयास हो। विद्यालयले विद्यार्थीहरूलाई प्रारम्भिक तहदेखि नै वैज्ञानिक सोच, नवप्रवर्तन […]

Continue Reading

गड मोदर स्कुलले मनायो १२ औ वार्सिक उत्सव

दमक/दमकमा रहेको  गड मोदर एकाडेमी एण्ड टेक्नोलोजीले १२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा शुक्रबार आफ्नो  विद्यार्थीहरुको बिबिध प्रस्तुति सहित मनाएको छ । प्रदेश सभासद माननीय होम बहादुर थापाको प्रमुख  आतिथ्यतामा  सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले कदम थिएटरको सहकार्यमा तयार पारेको सचेतना मुलक नाटकको बिशेश प्रदर्शन गरिएको थियो । उलेख्य  अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रममा […]

Continue Reading

आजदेखि एसइई सुरु ,झापाबाट १७ हजार बढी सहभागी हुदै

 झापा/माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुँदैछ ।पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुँदैछ ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का अनुसार यसपटक ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुने लागेका छन् […]

Continue Reading