संसद्‍मा एमालेले भन्यो- संग्रहालयमा थन्किएको राजतन्त्र फर्किने सपना नदेखे हुन्छ

झापा /प्रमुख सत्तारूढ नेकपा एमालेले संग्रहालयमा थन्किसकेको राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको विषय उठाउँदै यसो भनेको हो । बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालले संग्रहालयमा थन्किएको राजतन्त्र फर्कन्छ भन्ने सपना नदेख्न आग्रह गरे । बर्तौलाले संविधानको धारा १ मा र २ […]

Continue Reading

स्ववियु निर्वाचन : आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता, नामावली प्रकाशन पनि आजै

काठमाडौं / त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म तोकिएको छ । दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुने कार्यतालिकामा उल्लेख […]

Continue Reading

एमाले मोरङ अध्यक्षमा राई निर्वाचित

झापा /नेकपा एमालेको १० औं जिल्ला अधिवेशनबाट अजम्वर राई अध्यक्षमा निर्वाचित भएका छन् । मोरङको पदाधिकारीमा नेता विनोद ढकाल समूहका सवै उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा उम्मेदवार राईले ४४६ मत ल्याउदा उनका निकटतम् प्रतिद्धन्द्धी संस्थापन समूह समर्थित राजकुमार ओझाले ४०७ मत ल्याए । राईले ओझालाई ३९ मतान्तरले पराजित गरे । उपाध्यक्षमा सागर थापा ४२२ […]

Continue Reading

प्रेस चौतारीको १०औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

झापा /प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले सो लोगो बिहीबार संगठनको केन्द्रीय कार्यालयमा सार्वजनिक गर्नुभएको हो। प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय महाधिवेशन कोशी प्रदेशको राजधानी विराटनगरमा हुँदैछ। २०८१ चैत १० देखि १२ गतेसम्म कोशी […]

Continue Reading

स्ववियु चुनाव : त्रिदेव क्याम्पसमा अनेरास्ववियु पक्षमा उत्साहपूर्ण माहोल

झापा /त्रिदेव बहुमुखी क्याम्पसमा चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु पक्षमा उत्साहपूर्ण माहोल देखिएको छ । विद्यार्थीहरूका बीचमा अनेरास्ववियुको प्रभाव बढ्दै गइरहेको विद्यार्थी नेताहरुले प्रतिक्रिया दिएका छन् । संगठनका उम्मेदवारहरूलाई व्यापक समर्थन मिलिरहेको दावी गरिएको छ ।अनेरास्ववियुका केन्द्रीय सदस्य रोशन लामाले विशेष सभाको आयोजना गर्दै अध्यक्ष पदका लागि ईश्वर रिजालको उम्मेदवारी […]

Continue Reading

सुखानी पुगेका नेताले भने – एमाले बाहेक कसैले सहिदको सपना पुरा गर्न सक्दैन

झापा । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले सुखानी सदाहतस्थलमा उभिएर एमाले बाहेक कसैले सदिहको सपना पुरा गर्न नसक्ने बताउनु भएको छ ।नेकपा (एमाले) झापा र इलामको आयोजनामा आज सुखानी सदाहत स्थलमा आयोजित स्मृति दिवसमा उहाँले सहिदको सपना गर्न नेकपा एमाले प्रतिवद्ध रहेको बताउनुभयो । सुशासन, विकास र समृद्धि हासिल गरेपछि मात्रै सुखानीका सहिदहरुको […]

Continue Reading

झापा विद्रोहका ५० वर्षः देश र जनताले के पाए ?

गोपाल झापाली नेपालमा संगठित तथा संस्थागत कम्युनिष्ट आन्दोलनले ७ दशक नाघेको छ। पुष्पलालको नेतृत्वमा भारतको कलकत्तामा २००६ सालमा स्थापना भएको इतिहासदेखि हालसम्मको अवधि साढे ७ दशकको भएको छ। यस अवधिमा नेपालको कम्युनिष्ट आन्दोलनले के पायो र जनताले के पाए त ? यो बारम्बार उठि रहने प्रश्न हो। कम्युनिष्टहरु निरङ्कुश र तानाशाही हुन्छन् भन्ने भ्रमको पर्दा […]

Continue Reading

बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रलाई स्वागत, आजैदेखि कार्यभार ग्रहण

बिर्तामोड/बिर्तामोड नगरपालिकामा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले आजदेखि कार्यभार सम्हाल्नु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंदेखि सरुवा भएर बिर्तामोड आउनु भएका प्रमुख प्रशासकीय अधिकृत मिश्रले कार्यभार सम्हाल्नु भएको हो । प्रशासकीय अधिकृत मिश्रलाई नगरका कार्यबाहक नगरप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रवक्ता वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ६ […]

Continue Reading

स्ववियु निर्वाचनका लागि आज संघसंगठन दर्ता

झापा/आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म संघ/संगठन दर्ताको कार्यक्रम राखिएको हो ।त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत आज संघ/संगठन दर्ता हुँदै छ । आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म संघ/संगठन दर्ताको कार्यक्रम राखिएको हो । त्यसपछि २१ फागुनमा मतदाता सूची […]

Continue Reading

नेपाल बुद्धिजीवी परिषद झापाको अध्यक्षमा गजेन्द्र आचार्य पुनः चयन

बिर्तामोड/नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद झापाको अध्यक्षमा पुनः गजेन्द्र आचार्य चयन भएका छन् । विर्तामोडमा शनिवार सम्पन्न परिषदको ११औं जिल्ला अधिवेशनले वरिष्ठ अधिवक्ता आचार्यको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । ३१ सदस्यीय गठित जिल्ला कमिटीको उपाध्यक्षमा तुलसी प्रसाद निरौला, सचिवमा चन्द्र प्रकाश भट्टराई (सिपी), उपसचिवमा कविता पौड्याल र उमानाथ अधिकारी, कोषाध्यक्षमा खडानन्द गुराँगाई चयन भएकाछन् […]

Continue Reading