नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन पार्टी र सरकार प्रतिबद्ध छ :एमाले

झापा / नेकपा एमालेले आफ्नो पार्टी र सरकार वर्तमान नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतिबद्ध रहेको जनाएको छ । कुनै विषय भए कूटनीतिक माध्यमबाट समाधान गरिने र बलियो विकास साझेदारी अगाडि बढाइने एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।आज एक विज्ञप्ति जारी गर्दै उनले परराष्ट्र नीति र बाह्य सम्बन्ध जस्ता विषयमा कुनै समाचार वा टिप्पणी […]

Continue Reading

प्रेस चौतारीको १० औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु

झापा/ नेकपा एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ । महाधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गरेका छन् ।महाधिवेशनमा देशभरका झन्डै एक हजार पत्रकार विराटनगर पुगेको प्रेस चौतारी नेपालका नेताहरूले बताएका छन् । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित एमालेका केन्द्रीय नेताहरू पनि सहभागी छन् । कार्यक्रममा […]

Continue Reading

प्रेस चौतारी नेपालको महाधिवेशन भोलिबाट विराटनगरमा हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

झापा / श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन भोलिबाट विराटनगरमा सुरु हुँदैछ । तीन दिनसम्म हुने केन्द्रीय महाधिवेशनको भोलि (आइतबार) बिहान ११ बजेपछि प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनको लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू विराटनगर पुगिसक्नु भएको छ । पार्टीका अतिथिहरू […]

Continue Reading

गणतन्त्रका पक्षमा जनसचेतनाका लागि सडकमा उत्रिने एमालेको घोषणा, यस्ता छन् कार्यक्रम

झापा /सत्तारुढ दल नेकपा एमालेले मुलुकमा राजावादीको सक्रियता बढ्दै गएपछि लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसचेतना कार्यक्रम गर्ने भएको छ । एमालेले चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको हो। तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने […]

Continue Reading

गरामनि क्याम्पसमा राप्रपा निकट विद्यार्थी सङ्गठन बिजयी

झापा /झापाको गरामनी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) को निर्वाचनमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले प्यानल नै जितेको छ । कुल ४० विद्यार्थीमध्ये २० जना उम्मेद्वार बनेकोमा ३७ जनाले मतदानमा भाग लिएका थिए । अन्तिम मत परिणाम अनुसार राप्रविसंका केशव खरेल २३ मत ल्याउँदै सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धीहरु अनेरास्ववियूकी बिमला गिरीले ६ […]

Continue Reading

दमक बहुमुखि क्याम्पसमा ५३ प्रतिषत मतदान

झापा /झापाको दमक बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा १ हजार ९ सय ६५ मत खसेको छ । विहान ८ बजेबाट सुरु गरिएको मतदान दिउँसो ४ बजेसम्म तय गरिएको थियो । उक्त अवधिमा ३ हजार ७ सय ३ मतदातामध्ये ५३ प्रतिषत मात्र मत खसेको हो । प्राप्त मतको आजै विधार्थी संगठनका प्रमुख,प्रतिनिधि र उम्मेद्धवारका प्रतिनिधिसंग छलफल […]

Continue Reading

स्वबियू निर्बाचन : गौरीगञ्ज बहुमुखी क्याम्पसमा नेविसंघ-अनेरास्ववियूको गठबन्धन बिजयी

झापा /झापाकोे गौरीगञ्ज बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू ) को निर्वाचनमा नेविसंघ र अनेरास्ववियूको संयुक्त गठबन्धन विजयी भएको छ ।अन्तिम मत परिणाम अनुसार गठबन्धनका तर्फबाट सभापति पदमा उम्मेद्वारी दिएका रोशन यादव ४६ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धीहरु अखिल क्रान्तिकारीकी मोहिनीकुमारी राजवंशी २२ र स्वतन्त्र उम्मेद्वार लालदेव यादवले २९ मत ल्याएका छन् ।त्यस्तै […]

Continue Reading

वंशगत शासनको बहस हास्यास्पद, हानिकारक र निरर्थक : एमाले

झापा /नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने कुनै पनि प्रयास सफल हुन नसक्ने बताएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले केही समय यता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेको सुनियोजित गतिविधिहरूप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । एमालेले संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरताको सुनिश्चितता, सुशासन, […]

Continue Reading

स्ववियु चुनाव: अनेरास्ववियु, १६ क्याम्पसमा निर्विरोध चयन (सूचिसहित )

झापा/राजनीतिक दलहरुको जनमत संग्रहकै रुपमा लिइने क्याम्पसहरुको स्ववियु चुनावी प्रकृया चलिरहेको छ । हिजो मनोनय दर्ता भएको स्ववियु चुनावको आज अन्तिम नामावली सार्वजनिक हुँदैछ ।  मनोनय दर्तासँगै कतिपय क्याम्पसहरुका एकल तथा सहमतिमा उम्मेदवारी परेका छन् । जसका कारण निर्विरोध नयाँ नेतृत्व चयन भएका छन् ।  निर्विरोध निर्वाचित हुनेमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेको विद्यार्थी […]

Continue Reading

प्रधानमन्त्रीको कोशी प्रदेश सभामा सम्बोधन, कोशीको महिमा सुनाउँदै प्रदेशको नाम बारे प्रस्ट्याए

झापा /प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश ऐतिहासिक सभ्यताको सुरुवात भएको प्रदेश रहेको बताएका छन् ।/ आज कोशी प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले इतिहास र पूर्खाहरु प्रति गौरव गर्नु पर्ने भन्दै हामीले यो भूगोल प्रति गौरव गर्नु पर्ने बताए । प्रदेशको मुख्य नदी कोशी रहेको र यसले सबै क्षेत्रलाई समेट्ने उनले बताए । प्रदेश […]

Continue Reading