वंशगत शासनको बहस हास्यास्पद, हानिकारक र निरर्थक : एमाले

झापा /नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने कुनै पनि प्रयास सफल हुन नसक्ने बताएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले केही समय यता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेको सुनियोजित गतिविधिहरूप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । एमालेले संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरताको सुनिश्चितता, सुशासन, […]

Continue Reading

गौरादह बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा अनेरास्ववियुले नेतृत्व गरेको संयुक्त प्यानलको बलियो सम्भावना

गौरादह/भोलि हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा गौरादह बहुमुखी क्याम्पसमा अनेरास्ववियुले नेतृत्व गरेको संयुक्त प्यानल बलियो अवस्थामा देखिएको छ। विद्यार्थीहरूबीच व्यापक समर्थन हासिल गरिसकेको संयुक्त टोलीले आफ्नो प्यानलको विजय सुनिश्चित भएको दाबी गरेको छ। अध्यक्ष पदमा तुलसी राम पौडेल, सचिव पदमा अन्जन राई, कोषाध्यक्ष पदमा प्रमेश कार्की, तथा सदस्य पदमा दिपिका कार्की, हेम कुमार […]

Continue Reading

त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको सरगर्मी

झापा/ त्रिभुवन बिश्वबिद्यालयका आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिएसँगै क्याम्पसमा यसको सरगर्मी पनि बढ्न थालेको छ । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न यतिबेला विद्यार्थी सङ्गठन अन्तिम तयारीमा जुटेका छन् ।चुनावकै विषयलाई लिएर विद्यार्थीबिच उत्पन्न विवादले केही क्याम्पसमा तालाबन्दी भएको छ तर अधिकांश क्याम्पसमा निर्वाचन कार्यतालिका अनुरूप गतिविधि अघि बढिरहेको छ । त्रिभुवन विश्वविद्यालयको आङ्गिक तथा सम्बन्धनप्राप्त […]

Continue Reading

सरकारको स्वीकृति बिना क्यालेण्डर निकाल्न रोक, उल्लंघन गरे कारबाही

झापा / नयाँ वर्ष नजिकिँदै गर्दा सरकारी तथा निजी कार्यालय, व्यापाारिक संस्था तथा विद्यालय-क्याम्पसलगायतलाई पात्रो (क्यालेण्डर) निकाल्ने चटारो छ।तर कतिपयलाई थाहा नभएको तथ्य के हो भने, भित्तेपात्रो, टेबुल पात्रो वा गोजीपात्रो; जुनसुकै प्रकारका क्यालेण्डर आफूखशी निकाल्न पाइँदैन। सरकारी निकायबाट स्वीकृति लिनुपर्छ। नलिई प्रकाशन गरे कारबाही हुन्छ।यसको नियमन कसले गर्छ? नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले।नेपाल पञ्चाङ्ग निर्णायक विकास […]

Continue Reading

तराई–मधेशमा होली हर्षोल्लासपूर्वक मनाइयो

झापा /रङहरूको पर्व होली तराई मधेशमा हर्षोल्लासपूर्वक मनाईको छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार शुक्रबार यस क्षेत्रमा होली मनाईएको हो ।होली पर्बका अवसरमा बिहानैदेखि विभिन्न स्थानमा मानिसहरू एकआपसमा रङ, अबिर लगाएर तथा पानी छ्यापेर होली मनाइरहेका छन्। झापाको कांकरभिट्टा, चारआली, बिर्तामोड, सुरुङ्गा, दमक, भद्रपुर लगायतका विभिन्न स्थानमा […]

Continue Reading

जनज्योति माविको भवन शिलान्यास

गौरादह /झापाको गौरादह ६ मा रहेको जनज्योति माध्यमिक बिद्यालयमा कोठे पक्की भवनको शिलान्यास भएको छ। नेपाल सरकारको संघीय अनुदानबाट उक्त भवनको निर्माण हुन लागेको हो। भवन शिलान्यास उक्त बिद्यालय व्यववस्थापन समितिका अध्यक्ष प्रकाश पराजुलीले गरेका थिए। कार्यक्रममा समितिका सदस्य, शिक्षा विद्यार्थी लगायतको उल्लेखनिय उपस्थित रहेको थियोे । उक्त भवन २ करोडको लगानीमा निर्माण हुदैछ।

Continue Reading

पूर्वाञ्चल मन्टेश्वरीको१३ औ बार्षिकोत्सव विविध कार्यक्रम गरि सम्पन्न

झापा/दमक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै गरेको पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी स्कूलले विहिबार विभिन्न कार्यक्रम गरि आफ्नो १३ औ बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवका अवसर पारेर स्कूलले आफनो नवनिर्मित विद्यालय भवनको उद्घाटन तथा २०८० सालको परीक्षामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नुका साथैं विद्यार्थीहरुले विभिन्न गीत,नृत्य समेत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । साथैं, स्कूलले अतिरिक्त […]

Continue Reading

पर्पल किचनका सञ्चालकद्वारा प्रेस चौतारी झापाको उपचार कोषलाई सहयोग

झापा । फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग रकम हस्तान्तरण गर्नुभएको छ ।पर्पल किचन एण्ड इन्टेरियरका सञ्चालक चौधरीले प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको हो ।आज बिर्तामोडस्थित प्रेस चौतारी झापाको कार्यालयमा रकम हस्तान्तरण गर्दै […]

Continue Reading

एसईईको तयारी पूरा, ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुँदै

झापा /राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ ।आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको छ ।पछिल्लो तथ्यांक अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम […]

Continue Reading

वास्तु विहारले बिर्तामोडमा बनाउदैछ सुविधा सम्पन्न कोलोनी

झापा । आकर्षक र सुविधा सम्पन्न घर निर्माण गर्दै आएको टेक्नोकल्चर विल्डिङ प्रा.लि. (वास्तु विहार) ले झापाको बिर्तामोडमा ३ विगा क्षेत्रफलमा काम थालेको छ । स्थानीय जग्गाधनीहरुसँगको सहकार्यमा वास्तु विहारले घर निर्माणको काम थालेको हो ।बिर्तामोडमा २४ महिनाभित्र ७७ वटा घर निर्माण पुरा गर्ने योजनासहित काम सुरु गरेको वास्तु विहारले सुविधा सम्पन्न बंलो बनाउने जनाएको […]

Continue Reading