स्ववियु चुनाव: अनेरास्ववियु, १६ क्याम्पसमा निर्विरोध चयन (सूचिसहित )
झापा/राजनीतिक दलहरुको जनमत संग्रहकै रुपमा लिइने क्याम्पसहरुको स्ववियु चुनावी प्रकृया चलिरहेको छ । हिजो मनोनय दर्ता भएको स्ववियु चुनावको आज अन्तिम नामावली सार्वजनिक हुँदैछ । मनोनय दर्तासँगै कतिपय क्याम्पसहरुका एकल तथा सहमतिमा उम्मेदवारी परेका छन् । जसका कारण निर्विरोध नयाँ नेतृत्व चयन भएका छन् । निर्विरोध निर्वाचित हुनेमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेको विद्यार्थी […]
Continue Reading
