रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले पनि मनायो सिड्नीमा नेपाली नयाँ वर्ष २०८१

सिड्नी/अष्ट्रेलिया – १३ अप्रिल २०२४ – रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले पनि मनायो सिड्नीमा नेपाली नयाँ वर्ष २०८१ रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले नेपाली नयाँ वर्ष २०८१ को पहिलो दिन अप्रिल १३ तारिक शनिवार सिड्नी स्थित टेम्पी पार्कमा आयोजना गरेको ‘न्यु इयर सेलेवरेशन’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा गैर आवासिय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष […]

Continue Reading

नेपालमा मात्र होईन अष्ट्रेलियाको राजधानीमा  समेत भव्य मनाइयो नयाँ वर्ष

क्यान्वेरा/अष्ट्रेलिया – १३ अप्रिल २०२४ – नयाँ वर्ष  २०८१ लाई अष्ट्रेलियाको राजधानी क्यान्वेरामा समेत भव्य रूपमा मनाईएको छ। नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर गत अप्रिल १३ तारिक अर्थात वैशाख १ गते सनातन समाज अष्ट्रेलिया (क्यान्वेरा) द्वारा आयोजित विभिन्न सांस्कृतिक कार्यक्रम, आतिस्बाजि (फायर वर्क्स) लगायत साँस्कृतिक नृत्य, डि जे, फुड स्टल क्यानबेराको लेनक्स गार्डेन यारालुम्लामा सफलताका साथ् सम्पन्न भएको […]

Continue Reading

नयाँ वर्ष २०८१ आजबाट सुरु, शुभकामना आदानप्रदान गरी मनाइदै

काठमाडौं । आजबाट विक्रम संवत २०८१आरम्भ भएको छ । आज नयाँ सालको पहिलो दिन वैशाख १ गते नेपालमा नयाँ वर्ष मनाइदैंछ ।वर्षको पहिलो दिनका अवसरमा आपसमा शुभभावना, शुभचाहाना सहित देशभर नेपालीहरुले नयाँ वर्ष मनाउँदैछन् । विदेशमा रहेका नेपालीहरुले पनि आजको दिन नयाँ वर्षलाई उत्साहपूर्ण ढंगबाट मनाउँदैछन् । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवतमा भएको […]

Continue Reading

नेता दाहालको प्रश्न ३१ दिनलाई ९१ दिन बनाउनुको उपादेयता के हो ?

झापा/नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०७७ मा कानून कार्यान्वयन गर्ने अवधी ३१ दिनबाट ९१ दिन बनाउँदै कसरी लम्ब्याईयो भनि प्रश्न गर्नु भएको छ ।शुक्रबार राष्ट्रिय सभामा भएको छलफलमा खाद्य ऐन २०२३ लाई विस्थापित गरि खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०७७ ल्याईएको उल्लेख गर्दै सो प्रश्न गर्नु […]

Continue Reading

काबिल सचिव निरौलाले पाए सामान्यको जिम्मा

काठमाडौ-शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले केही सचिवहरूको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उपराष्ट्रपति कार्यालय लगायत मन्त्रालयका सचिवहरूको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौला आएका छन भने विनोद प्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ । लुम्बिनी […]

Continue Reading

चलचित्र महाजात्रा क्यानबेरामा “BLOCKBUSTER”

अष्ट्रेलिया, यसै त क्यानबेरा ठाँउ सानो, एउटा कुनै कार्यक्रममा गयो भने चिनेजानेको मान्छे कतै न कतैबाट ठोक्किनै हाल्ने। ब्यापार र बजारको हिसाबले हेर्ने हो भने नेपाली चलचित्रको बजार क्यानबेरामा निकै नै सानो । जसमा अधिकांश नेपालीहरु त आजकल नेपाली चलचित्र हेर्नु भन्दा बढि हिन्दी या विदेशी चलचित्र हेर्न रुचाउछन्। त्यही भएर पनि होला Event Organizer […]

Continue Reading

राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित घिमिरे को हुन् ?

झापा/ राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी बिमला घिमिरे निर्वाचित हुनु भएको छ । बुधबार सभामा भएको मतदानको क्रममा उहाँको पक्षमा ३९ मत प्राप्त भयो । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले ५५ जना उपस्थित सभामा घिमिरेले पाएको मत संख्या बहुमत भएकाले उहाँ निर्वाचित भएको घोषणा गर्नु भयो ।, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै […]

Continue Reading

नेपाली नयाँ वर्ष २०८१ लाई स्वागत गर्न तयार छौं – सनातन समाज अष्ट्रेलिया

सनातन समाज अष्ट्रेलियाले यही आउँदो अप्रिल १३ तारिक, शनिबारको दिन दिउसो २ बजेदेखि १० बजेसम्म नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर विभिन्न सांस्कृतिक कार्यक्रम, Celebration With Fireworks, लगायत  Cultural Dance , Dj, Foodstall क्यानबेराको Lennox Garden Yarralumla मा आयोजना गर्ने भएको छ। हरेक वर्ष नेपाली नयाँ वर्षको अवसर पारेर यस्ता खाल्का कार्यक्रम आयोजना गरिदै आएको र […]

Continue Reading

कोशीमा माओवादी सरकारबाट बाहिरियो

झापा-केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रले वैकल्पिक सरकारका लागि दावी पेश गरेका छन् । सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेको भन्दै एमाले र माओवादी केन्द्रले हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनाउनका लागि राजनीतिक दाबी पेश गरेका […]

Continue Reading

उपनिर्वाचन – आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

झापा- उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ । त्यसअघि शनिबार उपनिर्वाचन हुने इलाम -२ मा २० जना र बझाङ १ (क) मा […]

Continue Reading