रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले पनि मनायो सिड्नीमा नेपाली नयाँ वर्ष २०८१

सिड्नी/अष्ट्रेलिया – १३ अप्रिल २०२४ – रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले पनि मनायो सिड्नीमा नेपाली नयाँ वर्ष २०८१ रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले नेपाली नयाँ वर्ष २०८१ को पहिलो दिन अप्रिल १३ तारिक शनिवार सिड्नी स्थित टेम्पी पार्कमा आयोजना गरेको ‘न्यु इयर सेलेवरेशन’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा गैर आवासिय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष […]

Continue Reading

नेपालमा मात्र होईन अष्ट्रेलियाको राजधानीमा  समेत भव्य मनाइयो नयाँ वर्ष

क्यान्वेरा/अष्ट्रेलिया – १३ अप्रिल २०२४ – नयाँ वर्ष  २०८१ लाई अष्ट्रेलियाको राजधानी क्यान्वेरामा समेत भव्य रूपमा मनाईएको छ। नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर गत अप्रिल १३ तारिक अर्थात वैशाख १ गते सनातन समाज अष्ट्रेलिया (क्यान्वेरा) द्वारा आयोजित विभिन्न सांस्कृतिक कार्यक्रम, आतिस्बाजि (फायर वर्क्स) लगायत साँस्कृतिक नृत्य, डि जे, फुड स्टल क्यानबेराको लेनक्स गार्डेन यारालुम्लामा सफलताका साथ् सम्पन्न भएको […]

Continue Reading

चलचित्र महाजात्रा क्यानबेरामा “BLOCKBUSTER”

अष्ट्रेलिया, यसै त क्यानबेरा ठाँउ सानो, एउटा कुनै कार्यक्रममा गयो भने चिनेजानेको मान्छे कतै न कतैबाट ठोक्किनै हाल्ने। ब्यापार र बजारको हिसाबले हेर्ने हो भने नेपाली चलचित्रको बजार क्यानबेरामा निकै नै सानो । जसमा अधिकांश नेपालीहरु त आजकल नेपाली चलचित्र हेर्नु भन्दा बढि हिन्दी या विदेशी चलचित्र हेर्न रुचाउछन्। त्यही भएर पनि होला Event Organizer […]

Continue Reading