पार्टीमा वैचारिक मतभेद छैनः एमाले अध्यक्ष ओली

झापा/नेकपा एमाले झापा जिल्ला कमिटीको आठौं पूर्ण बैठक मंगलबारदेखि सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिनसम्म सञ्चालन हुने पूर्ण बैठकको उद्घाटन गरेका हुन् ।जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षता एवम् सचिव शिव ढुंगेलको सञ्चालनमा झिलझिलेस्थित एक रिसोर्टमा बैठकको उद्घाटन गरिएको हो । बुधवारको बैठक जिल्ला पार्टी कार्यालय बिर्तामोडमा बस्नेछ […]

Continue Reading

एमाले अध्यक्ष ओलीद्वारा झापा इनर्जी लिमिटेडको सौर्य ऊर्जा परियोजना उद्घाटन

झापा/नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापाकाे शिवसताक्षी नगरपालिका-४ मा निर्मित सौर्य ऊर्जा विद्युत परियोजनाको उद्घाटन गर्नुभएकाे छ। झापा इनर्जी लिमिलेडले निर्माण गरेकाे १० मेगावाट क्षमताकाे ग्रीडमा जडित साैर्य विद्युत परियाेजनाकाे अध्यक्ष ओलीले मंगलबार उद्घाटन गर्नुभएकाे हाे। झापा इनर्जीले निर्माण गरेको साे परियाेजना सौर्य परियोजनाहरूमध्येकै ठूलो हाे। साे सौर्य ऊर्जा परियोजनाबाट उत्पादित उर्जा राष्ट्रिय ग्रिडमा जडान भइसकेको छ। त्यसबाट उत्पादित १० […]

Continue Reading

डलर बढ्‍यो, युरो घट्‌यो : अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

झापा/ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमय दर निर्धारण गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६० पैसा र बिक्रीदर १३३ रुपैयाँ २० पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ […]

Continue Reading

कांग्रेस नेता केशवकुमार बुढाथोकीको निधन

झापा/नेपाली कांग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री झापा अर्जुनधारा निवासी बुढाथोकीको गएराति ११ः३० बजे बिराटनगरस्थित बिराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।उनी प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए । ‘सेतो बाघ’ उपनामले परिचित बुढाथोकी कांग्रेसभित्र हक्की स्वभावका नेताको रुपमा चिनिन्थे । नेपाली […]

Continue Reading

कोशी प्रदेश : दुग्धजन्य वस्तु निर्यातको मापदण्ड तयार

झापा /कोशी प्रदेश सरकारले प्रदेशमा उत्पादित घिउ तथा धुलो दुध निर्यातलाई प्रोत्साहन अनुदान दिने न्यूनतम मापदण्ड लागु गरेको छ । प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रबर्द्धन अनुदान (दोस्रो संशोधन) मापदण्ड २०८० लागु गरेको हो ।उक्त मापदण्ड अनुसार नौनीलाई प्रतिकिलो ९० रुपैयाँ, घिउमा प्रतिकिलो १२० रुपैयाँ, होल मिल्क पाउडरलाई प्रतिकिलो ८० रुपैयाँ […]

Continue Reading

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अधिकार दिन धरान उपमहानगरको आग्रह

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पूर्ण कामकारबाहीको अधिकार आफूलाई दिन धरान उपमहानगरपालिकाले आग्रह गरेको छ ।  विगत केही महिनायता विवादका कारण प्रतिष्ठानमा शैक्षिक, प्रशासनिक र स्वास्थ्य सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।  उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले स्वास्थ्य मन्त्रालयलाई एक पत्र लेख्दै सो आग्रह गर्नुभएको हो । उपमहानगरपालिकाका अनुसार अहिले प्रतिष्ठानमा चिकित्सकको आन्दोलनका […]

Continue Reading

राष्ट्रपतिलाई एमाले सांसद दाहालको प्रश्न– संसद्को महासचिव नियुक्तिमा तपाईंको चलखेल किन?

झापा/नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसद्को महासचिव नियुक्तिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको ढिलाइप्रति आपत्ति जनाएका छन्।  सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै उनले कानुनअनुसार सिफारिस भएको संसद्को महासचिवको नियुक्ति छिटोभन्दा छिटो टुंग्याउन माग गरे।  ‘संघीय संसद्को महासचिव पद खाली अवस्थामा छ। भर्खरमात्रै अध्यक्षज्यूले खाली भएको सनुाउनुभयो। अधिवेशन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनपर्ने परिस्थिति […]

Continue Reading

कोशीमा मन्त्रालय भागबण्डा नमिल्दा सरकार विस्तारमा सकस

झापा/मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा कोशी प्रदेशको सरकार विस्तारमा सकस भएको छ।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (सोमबार) सरकार विस्तार गर्ने तयारी गरेका थिए । तर, नेकपा माओवादी केन्द्र र काँग्रेसबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा सरकार विस्तारमा सकस भएको स्रोतले जनाएको छ ।​स्रोतले दिएको जानकारी अनुसार काँग्रेस भित्रै कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा […]

Continue Reading

इण्डियन आइडलको १० औं स्थानबाट बाहिरिएकी मेनुकालाई झापामा भव्य स्वागत

झापा/ईन्डियन आइडलको प्रतिस्पर्धामा १० औं स्थानबाट बाहिरिएकी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ । मेचीपुल हुँदै सोमबार झापा आइपुगेकी पौडेललाई सर्वसाधारणदेखि संघ संस्थाले भब्य स्वागत गरे । उनलाई सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले स्वागत गरेका थिए । झाँकी र र्‍यालीसहित गाडीमा चढाएर उनलाई काँकडभिट्टा नगर परिक्रमा गराइएको थियो । धुलाबारी, चारआली हुँदै विर्तामोड र अर्जुनधारामा […]

Continue Reading

कोशी प्रदेशका मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धि विरुद्ध सर्वोच्चमा रिट, बुधबार पेशी

झापा /मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धि गर्ने कोशी प्रदेश सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ । अधिवक्ता कपिलदेव ढकालले सेवा सुविधा वृद्धिको निर्णय कानुन विपरीत रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।अधिवक्ता ढकालले सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सेवा सुविधा वृद्धिको निर्णय संविधान विपरीत रहेको भन्दै रिट दर्ता गराएका हुन् । उक्त रिट बुधवारको […]

Continue Reading