प्रध्यानाध्यापक नियुक्ति विवादले विद्यालयको पठनपाठन प्रभावित

दमक /झापाको कमल गाउँपालिका ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयमा लिएर पठनपाठनमा अवरोध भएको छ । साउन ३० गतेदेखि यता प्रध्यानाध्यापक नियुक्तिको बिषयमा दिनहुँ विवाद देखिएको छ ।विद्यार्थीहरुले सहज रुपमा पढन पाउनुपर्ने माग गर्दै गाउँपालिका, व्यवस्थापन समिति र प्रहरी समक्ष निवेदन दिएका छन् । विद्यालय भन्दा बाहिर नै समस्या समाधान गरिनुपर्ने माग […]

Continue Reading

डेंगु नियण्त्रणमा दमक नगरपालिकाको चासो

दमक /देशभर फैलिदै आएको डेंगु नियण्त्रणमा दमक नगरपालिकाले सर्तकताका कार्यक्रम अघि सार्ने तयारी गरेको छ ।बुधबार एन. एल .आर नेपाल र सारा नेपालको प्राबिधिक था आर्थिक सहयोगमा दमक नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डेंगु फैलने कारण तथा बच्ने उपायका बारेमा नगरपालिकाका बरिष्ठ जनस्वस्थ्य अधिकृत ब्रिजेसकुमार मेहेताले जानकारी गराएका थिए ।नगर प्रमुख रामकुमार थापाको उपश्थितीमा भएको […]

Continue Reading

जङ्गली हात्तीबाट धानबाली जोगाउन झापामा ‘मोबाइल फेन्सिङ’

झापा ।जङ्गली हात्तीबाट धानबाली जोगाउन कोशी प्रदेशमा पहिलोपटक मेचीनगरमा ‘मोबाइल फेन्सिङ’ लगाउन सुरु गरिएको छ । मेचीनगर नगरपालिका–१ र ४ को पाँच सय बिघा जमिनमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०को आर्थिक सहयोग र उज्यालो नेपाल बर्दियाको प्राविधिक सहयोगमा मोबाइल फेन्सिङ ९घुम्ती घेराबेरा० सुरु गरिएको वडा नं ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताउनुभयो । उहाँले […]

Continue Reading

महारानीझोडा जग्गा दर्ता समितिले काम थाल्यो

झापा/झापाको महारानीझोडाको जग्गा समस्या समाधान समितिले कार्य थालनी गरेको छ । समितिले प्राविधिक कार्य एक साता अघि बाट नै थालेको हो ।झापको गौरादह ४ र ५ को जग्गा दर्ता समितिले ६ महिनाको कार्यअवधि लिएर कार्य थालेको हो । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले समितिले प्राविधिक कार्य केही दिन अघिबाट नै थालनी गरेको बताए । अब […]

Continue Reading

शिवसताक्षीमा श्रीमानद्धारा श्रीमतीको हत्या

झापा ।झापाको शिवसताक्षीमा घरेलु हतियार प्रयोग गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्।आज साँझ ६.३५ बजे भएको यो घटनामा श्रीमती ३० वर्षीय रन्जना गौतम अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। उनका श्रीमान ४७ वर्षीय ओमप्रसाद अधिकारीले खुकुरी प्रयोग गरेर रन्जनाको हत्या गरेको छिमेकीले बताए ।स्थानीय वडा नं ८ शिवालय टोलको यो घटना श्रीमान श्रीमतीबीच आन्तरिक कलहका कारण […]

Continue Reading

दमकमा श्रीकृष्ण रथयात्राको तयारी तिब्र

१ भाद्र,दमक ।कृष्ण जन्माष्ठमीको अबसरमा बिगत बर्षझै यसपटक पनि रथयात्रा निकाल्न तयारी तिब्र पारिएको छ ।आगामी भाद्र ११ गते नकाल्ने गरि प्रचार प्रसारलाई तिब्रता दिएको छ ।दमक नगरपालिकाको संरक्षकत्वमा हुन लागेको श्रीकृष्ण रथयात्रा ब्याबस्थापन समितिले सदाका लागि, सबैका लागि ऐतिहासिक श्रीकृष्णको रथ दमक नगरिमा परिक्रमा गराउन सबैको साथ र सहयोगका लागि आग्रह गर्दै आएको समितिका […]

Continue Reading

झापामा ६ जनप्रतिनिधिको पद रिक्त ,एउटाको मात्र उपनिर्वाचन हुने

झापा। झापामा पालिका अध्यक्ष र वडाध्यक्षसहित ६ जना जनप्रतिनिधिको पद रिक्त छ । त्यसमध्ये एउटा पदका लागि मात्र उपनिर्वाचन हुने भएको छ ।निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ। गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र […]

Continue Reading

झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु

हल्दिबारी। झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–४ लक्ष्मीचोक पश्चिम निवासी अन्दाजी ३० वर्षीय नरेश मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोक्तान मंगलबार बेलुकी ५ बजेको समयमा चुडालचोक पूर्व बाटो छेउको नाली जमेको पानीमा करेन्ट लगाई माछा मार्ने गएका थिए । सोही […]

Continue Reading

मेची सहकारीको बार्षिक प्रतिबेदन सार्बजनिक

२८ साउन,झापा । झापाको दमकमा मुख्य कार्यलय बनाएर सञ्चालनमा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले ३०औं वार्षिक साधारण सभामा पेस गर्ने वाषिक प्रतिवेदन सार्वजनिक सार्बजनिक गरेको छ ।आगामी भाद्र १२ गते गर्ने २८औं बार्षिकोत्सव तथा ३०औं वार्षिक साधारण सभामा प्रश्तुत गर्ने प्रतिवेदन दमकश्थित कार्यालय भवनमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।प्रतिबेदन सार्बजनिक गर्दै संस्थाका अध्यक्ष […]

Continue Reading

भूमि सम्बन्धी समस्या समाधान गर्ने दिशामा सरकार अघि बढ्यो -मन्त्री अधिकारी

झापा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी समस्या समाधान गर्ने दिशामा सरकार अघि बढेको बताउनुभएको छ । उहाँले जग्गा भोगचलन गरे पनि धनिपुर्जा नहुनेलाई सरकारले जग्गा मालिक बनाउने अभियानमा रहेको बताउनुभयो ।  झापाको गौरादह ४ र ५ को जग्गा दर्ता समितिको शुभारम्भ कार्यक्रममा उहाँले अव्यवस्थित बसोबासका समस्याहरूलाई समाधान गर्दै लैजाने […]

Continue Reading