डेंगु नियण्त्रणमा दमक नगरपालिकाको चासो

ताजा समाचार हाम्रो झापा

दमक /देशभर फैलिदै आएको डेंगु नियण्त्रणमा दमक नगरपालिकाले सर्तकताका कार्यक्रम अघि सार्ने तयारी गरेको छ ।
बुधबार एन. एल .आर नेपाल र सारा नेपालको प्राबिधिक था आर्थिक सहयोगमा दमक नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डेंगु फैलने कारण तथा बच्ने उपायका बारेमा नगरपालिकाका बरिष्ठ जनस्वस्थ्य अधिकृत ब्रिजेसकुमार मेहेताले जानकारी गराएका थिए ।
नगर प्रमुख रामकुमार थापाको उपश्थितीमा भएको सो कार्यक्रममा वडास्तरीय कार्यक्रम अभिमुखिकरण गर्ने,खोज र नष्ट गर अभियान सञ्चालन गर्ने तथा जनचेतनाका लागि प्रचार गर्ने निर्णय गरिएको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *