दमकमा सानो प्रयास युवा समाजको प्रथम साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

सुजन गाैतम दमक / दमकमा क्रियाशील सानो प्रयास युवा समाजको प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ। दमक–५ स्थित दिपिनी आधारभूत विद्यालयमा आयोजित सभाले नयाँ नेतृत्व समेत चयन गरेको छ। दमक–५ का वडा अध्यक्ष ईन्द्र गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले पुनः छविलाल खतिवडालाई अध्यक्ष चयन गरेको छ। नवगठित कार्यसमितिमा निश्चल राई उपाध्यक्ष, दिप ताजपुरिया सचिव, […]

Continue Reading

दमकमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको नयाँ नगर कमिटी गठन

सुजन गाैतम दमक राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल दमक नगरको दोस्रो अधिवेशन बिहीबार सम्पन्न भएको छ। अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि हिमाल दङ्गालको अध्यक्षतामा नयाँ नगर कमिटी चयन गरेको छ। नवगठित नगर कमिटीमा उपाध्यक्ष अनिता थापा र खगेन्द्र दाहाल, सचिव रोशन सापकोटा, उपसचिव अशोक तिवारी, कोषाध्यक्ष इन्द्रकुमारी दाहाल चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा चुडामणि निरौला […]

Continue Reading

चलचित्र ‘लाज सरणम’ टिम पूर्वी नेपालमा दर्शक भेटघाटमा व्यस्त

दमक /प्रदर्शनरत नेपाली चलचित्र लाज सरणम को टिम अहिले पूर्वी नेपालका विभिन्न हल भ्रमण गर्दै दर्शकसँग प्रत्यक्ष भेटघाटमा व्यस्त छ। यसै क्रममा शुक्रबार चलचित्र टिम दमकको डिमाक्स सिनेमा हलमा पुगेका थिए। चलचित्र हेर्न आएका दर्शकहरूसँग संवाद गर्दै टिमले फिल्मबारे उनीहरूको प्रतिक्रिया लिएको थियो। हलमा उपस्थित दर्शकहरूले फिल्म मन परेको प्रतिक्रिया दिँदै कलाकारहरूको अभिनयको प्रशंसा गरेका […]

Continue Reading

डिपिएल नेपालद्वारा संसदिय व्यवस्थापन बैठक प्रणाली तालिम उद्घाटन

सुजन गाैतम झापा – डिपिएल नेपालले संसदिय व्यवस्थापन बैठक प्रणाली तालिमको उद्घाटन कार्यक्रम दमकस्थित होटल कोरिनेसनमा सम्पन्न गरेको छ। दुई दिनसम्म सञ्चालन हुने उक्त तालिमको उद्घाटन दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले गर्नुभएको थियो। विशेष अतिथिका रूपमा दमक नगर उपप्रमुख रेजिना भट्टराई प्रसाईं रहनुभएको थियो। तालिममा प्रशिक्षकको रूपमा एलएलपी लाइफ ट्रेनर प्रदीप बिष्ट रहनुभएको छ। […]

Continue Reading

संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा प्रेस चौतारी झापाद्वारा लेखनवृत्ति घोषणा

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा गरेको छ । आइतवार बिर्तामोडमा सम्पन्न विस्तारित बैठक एवम् बधाई ज्ञापन कार्यक्रममा लेखनवृत्ति घोषणा गरेको हो ।संस्थापक अध्यक्ष पाठकको स्मृतिमा घोषणा गरिएको लेखनवृत्ति ६÷६ महिनामा प्रदान गरिने प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिए । विस्तारित बैठकमा परियारले तीन वर्षे कार्ययोजना […]

Continue Reading

दमक नगरपालिकाको अर्धवार्षिक सार्वजनिक सुनुवाई सम्पन्न

दमक/झापाको दमक नगरपालिकाको चालू आर्थिक बर्ष २०८१ ०८२ को अर्धबार्षिक ६ महिनाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका,विभिन्न विषयगत शाखा र वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवद्र्धन र सेवा प्रवाहको सम्बन्धमा नगरपालिको भवानमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।कार्यक्रममा दमक नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीले चालू आर्थिक बर्षमा नगरपालिकालेगरेका काम उपलब्धीको […]

Continue Reading

प्रेस क्लब मेचीनगरको अध्यक्षमा प्रकाश पौडेल

मेचीनगर/ प्रेस क्लब मेचीनगरको अध्यक्ष प्रकाश पौडेल सर्वसम्मत चयन भएका छन् । आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित प्रेस क्लब मेचीनगरको १० औँ साधारणसभा तथा छैटौं अधिवेशनले पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा निर्वाचित पौडेल प्रेस क्लबका क्रियासिल सदस्य एवम् प्रेस चौतारी नेपालका कोशी प्रदेश सदस्य हुन् । समितिको उपाध्यक्षमा उपाध्यक्षमा […]

Continue Reading

कमलमा अन्तर वार्ड स्तरीय एमाले कप हुने

दमक/ नेकपा एमाले कमल गाउँ कमिटीले पार्टी सदस्यहरु बीच अन्तर वार्ड स्तरीय प्रथम कमल एमाले कप फुटवल प्रतियोगिता –२०८१ गर्ने भएको छ । आगामी फागुन ७ गतेदेखि १० गते सम्म पार्टी सदस्यहरु बीच फुटवल प्रतियोगिता गर्ने भएको हो । पार्टीमा युवाहरुलाई आर्कषण गर्न युवा लक्षित यस प्रतियोगिता आयोजना गरिएको पार्टी गाउँ कमिटी अध्यक्ष हरि ढकालले […]

Continue Reading

प्रेस चौतारी झापाले मनायो २७ औ स्थापना दिवस

झापा /प्रेस चौतारी नेपाल झापाले स्थापना दिवस मनाएको छ । चौतारीले आज (मंगलबार) धार्मिक तथा पर्यटकीय क्षेत्र झापाको शिवसताक्षी–१० स्थित दोमुखामा २७ औं स्थापना दिवस मनाएको हो ।कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष […]

Continue Reading

शिबसताक्षी नगरपालिकाद्धारा फर्मालिन प्रयोग भएका माछा बिक्रिमा रोक

झापा/ शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीले जानकारी दिइन् ।नगरपालिकाले हानिकारक रसायन फर्मालिन प्रयोग गरेको र मरेका माछा बिक्री भएको थाहा भएमा […]

Continue Reading