कनचनजंगा आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन

Share

मात्रिका पौडेल

गौरादह/गौरादह नगरपालिका–४ मा रहेको कनचनजंगा आधारभूत विद्यालय मा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। गठन गरिएको समितिको अध्यक्षमा रितलाल ताज्पुरिया चयन भएका छन्।
समितिका सदस्यहरूमा बुद्धमाया श्रेष्ठ, कल्पना घिमिरे र मासरी खातुन रहेका छन्। त्यसैगरी, शिक्षक अभिभावक संघको संयोजकमा इन्द्रदेब दाहाल चयन भएका छन्।
विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा अभिभावक र विद्यालयबीच समन्वय बढाउने उद्देश्यसहित ७ सदस्यीय समिति गठन गरिएको विद्यालयले जनाएको छ।

ताजा समाचार