जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न एमाले बिर्तामोड नगर कमिटीको माग

बिर्तामोड । नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग गर्दै क्षतिको निष्पक्ष मूल्यांकन गरी पीडितलाई क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ । आज बिहान बिर्तामोडमा विशेष पत्रकार सम्मेलन गर्दै नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले नेताका घरहरु छानी छानी आगजनी गर्ने, तोडफोड गर्नेहरुको पहिचान भइसकेकोले कारबाही ढिलाई […]

Continue Reading

संयोजक बने प्रचण्ड, सहसंयोजकमा माधव कुमार नेपाल चयन

झापा/ नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभाबाट प्रचण्ड संयोजक चयन भएका हुन्।त्यस्तै सहसंयोजकमा माधव कुमार नेपाल चयन भएका छन्। नेता महेन्द्र राय यादवले संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल चयन भएको घोषणा गरेका थिए।यसअघि प्रचण्ड नेकपा माओवादी केन्द्रका संयोजक थिए भने नेपाल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष […]

Continue Reading

झापा एमालेले भन्यो – सरकारले चालेका कदमले समाजमा आतंक र अविश्वास बढ्यो

बिर्तामोड । नेकपा एमाले झापाले वर्तमान अन्तरिम सरकारले चालेका कदम र निर्णयहरुले समाजमा आतंक, अविश्वास पैदा गरेको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै एमालेले फागुन २१ को निर्वाचनका लागि विश्वासको वातावरण बनाउनु पर्नेमा विथोल्ने काम गरिरहेको धारणा सार्वजनिक गरेको हो ।जेनजीहरुले जायज माग राखेर गरेको आन्दोलनमा घुसपैठ हुँदा देशले असाधारण क्षति व्यहोर्नु परेको […]

Continue Reading

यहि सरकार बाट समृधीको यात्रा सम्भव छ : मन्त्री दाहाल

दमक/ भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले अहिलेकोसरकारले समृधीको यात्रा लाई गति दिएको बताउनु भएको छ ।बिहिवार झापाको दमकमा प्रेस चौतारी झापाले गरेको पत्रकार भेट्मा उहाले विकास र समृधीका लागि यो गठबन्धन कायम रहने पनि जनाउनु भयो । चौतारी झापाका उपाध्यक्ष राजु पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा उहाले देशमा केही भएन भन्नेहरु ले नागरिकमा भ्रम […]

Continue Reading

रास्वपा दमकका पूर्व वडाध्यक्ष एवम् सञ्चार उद्यमी पौडेल प्रेस चौतारीमा प्रवेश

दमक । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक एवम् सञ्चार उद्यमी केदार पौडेल प्रेस चौतारीमा प्रवेश गरेका छन् । रास्वपा दमक –८ का पूर्व अध्यक्ष केदार पौडेल प्रेस चौतारी नेपालमा प्रवेश गरेका हुन् ।केहि वर्षदेखि रास्वपामा जिम्मेवारी समेत लिएर काम गरिरहेका मिडिया उद्यमी सवाल नेपाल अनलाईनका सञ्चालक पौडेलले प्रेस चौतारीका योजना र कार्यक्रमहरु राम्रो लागेर प्रवेश गरेको […]

Continue Reading

एमाले केन्द्रीय कमिटीको बैठक सकियो, भोलि पुनः बस्ने

झापा/नेकपा (एमाले) को नवौं केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न भएको छ। ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा ४९ जना केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेका छन्। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक […]

Continue Reading

गौरादह ३ का वडा अध्यक्ष भण्डारी एमालेमा प्रवेश

गौरादह / गौरादह नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिलिप भण्डारी नेकपा (एमाले ) मा प्रवेश गर्नुभएको छ। नेकपा (एमाले ) झापा जिल्ला कमिटी सचिव तुलसी कार्कीका अनुसार भण्डारीलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नु भएको थियोे । भण्डारीले २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमाले र जनता विच आफू लोकप्रिय […]

Continue Reading

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्यूरो बैठकले विधान संशोधन प्रतिवेदन पारित गरेको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा आज सम्पन्न चौथो पूर्ण बैठकले केन्द्रीय सचिवालय बैठकबाट पारित गरिएको विधान संशोधन प्रस्ताव प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन […]

Continue Reading

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’मा

झापा/पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै पार्टीमा उनको भूमिकाबारे गम्भीर छलफल सुरु भएको छ। शुक्रवार र शनिवार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकमा भण्डारीको विषयमा गहन छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम ले जानकारी दिए। “गरिमामय पद सम्हालेको व्यक्ति प्रत्यक्ष पार्टी राजनीतिमा फर्किँदा पार्टी र समाजमा के प्रभाव पर्छ भन्नेबारे […]

Continue Reading

एमाले पोलिटव्यूरो बैठक सकियो, भोलि फेरि बस्ने

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठक भोलि ३ गते शनिबार बिहान ११ बजे बस्नेगरी सकिएको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा आठ जना सदस्यले भाग लिनुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा बैठकमा […]

Continue Reading