कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

झापा ।कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङ्गले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेशको आन्तरिक राजस्व अभिवृद्धि गर्न कार्ययोजना तयार गरी आवश्यक नीतिगत, कानूनी तथा जनशक्ति सहितको संस्थागत व्यवस्था गर्ने कार्यक्रममा उल्लेख छ । यस्तै प्रदेश […]

Continue Reading

श्रमाधान रोजगार मेला आजदेखी,प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने

झापा ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा देशभर सुरु हुने ‘श्रमाधान रोजगार मेला आजदेखी शुरु हुदैछ ।आज मोरङको बिराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्यघाटन गरेर यसको शुरुवात गर्दै हुनुहुन्छ ।मन्त्रालयका अनुसार मेला प्रत्येक प्रदेशमा दुईदुई दिनसम्म चल्ने छन् । मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ गरिएको मेलाको […]

Continue Reading

कोशी प्रदेश प्रमुख खापुङसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेश

झापा । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज महालेखा परीक्षकको आर्थिक वर्ष २०७९÷८० को छैटौँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रदेश प्रमुख खापुङलाई नेपालको संविधाको धारा २९४ को उपधारा ९३० बमोजिम परीक्षक कार्यालयका नायब महालेखापरीक्षक श्रीप्रसाद राईले छैटौँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै आगामी दिनमा प्रदेश सभाले […]

Continue Reading

कोशी एमाले संसदीय दलका उपनेतामा तिलकुमार मेन्याङ्बो चयन

झापा ।नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेतामा तिलकुमार मेन्याङबो चयन भएका छन् ।मंगलबार बसेको प्रदेश एमाले संसदीय दलको बैठकले मेन्याङ्बोलाई दलको उपनेता चयन गरेको हो । यसअघि एमाले संसदीय दलको उपनेता राम राना थिए ।उनी आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि उपनेता परिवर्तन भएको एमाले सचेतक कमला दर्नालले जानकारी दिइन् ।मंगलबारकै बैठकले सरकारको नीति […]

Continue Reading

कोशी प्रदेश सरकारद्वारा बजेटको प्राथमिकता र सिद्धान्त प्रदेशसभामा पेश

झापा ।आगामी आर्थिक वर्ष २०८१–८३ को लागि कोशी प्रदेश सरकारले नयाँ बजेटको प्राथमिकता र सिद्धान्त सार्वजनिक गरेको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । मन्त्री मगरले समग्र आर्थिक वृद्धिदर कम भएकाले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आएको बताए । राजस्व […]

Continue Reading

कोशी सरकारबारे केदार कार्कीको रिटमा सर्वोच्चलाई विपक्षीको जवाफ — रिट खारेज हुनुपर्छ

झापा ।कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा विपक्षी बनाईएका सबैले कार्कीको रिट खारेज गर्न मागसहित सर्वोच्च अदालतमा जवाफ पठाएका छन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै गत वैशाख २६ गते प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेपछि तत्कालीन मुख्यमन्त्री […]

Continue Reading

कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासकोमत लिँदाको कागजात झिकाउन सर्वोच्चको आदेश

झापा । कोशी प्रदेशमा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हालेको रिटमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदाको कागजात झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।बुधबार न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको इजलासले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदाको मिसिल कागजात झिकाउन आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।नेकपा एमालेका प्रदेश सांसद हिक्मत कार्की गत वैशाख २७ […]

Continue Reading

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज बिश्वासको मत लिने

झापा ।कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन् ।कोशीमा नयाँ सरकार गठन भएपछि प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आह्वान गरेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दिइसकेका छन् । कार्कीलाई एमालेसहित नेकपा माओवादी र जनता समाजवादी पार्टीका सांसदले विश्वासको मत दिनेछन् ।मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका […]

Continue Reading

कोशीका मुख्यन्याधिवक्ता कोइराला पद मुक्त

विराटनगर । कोशी प्रदेशका मुख्य महान्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नियुक्त गरेका कोशी प्रदेश मुख्य न्याधिवक्ता रुपेश कोइरालालाई मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले पदमुक्त गरेका हुन् ।मुख्यमन्त्री हिक्मत कार्कीले मुख्यन्याधिवक्ता बाट कोइरालालाई पदमुक्त गर्न सिफारिस गरेका थिए । मुख्यमन्त्रीको सिफारिसका आधारमा नेपालको संविधानको धारा १६० उप […]

Continue Reading

कोशी सरकार विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

झापा ।कोशी सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । निवर्तमान मुख्यमन्त्री कार्कीको रिट जेठ ९ गते पूर्ण इजलासमा सुनुवाइ हुने समेत बताइएको छ । सर्वोच्चले काशी सरकारको विवादमा संवैधानिक व्याख्या आवश्यक […]

Continue Reading