एमालेद्वारा राष्ट्रियसभा सदस्यहरुको स्वागत र विदाई

झापा-आफ्नो ६ वर्षे कार्यकाल पूरा गरि विदा हुन लागेका राष्ट्रियसभा अध्यक्ष तथा सदस्यहरुलाई नेकपा एमालेले विदाई गरेको छ । शनिबार काठमाडौ स्थित कालुपाण्डे समाधीस्थल, दहचोकमा आयोजीत कार्यक्रममा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, राष्ट्रपतिबाट मनोनित सदस्य डा. विमला राई पौडेल सहित एमालेका तर्फबाट निर्वाचित सदस्यहरुको विदाई गरिएको हो । यस्तै सोहि कार्यक्रममा राष्ट्रियसभाको गत निर्वाचनमा कोशी प्रदेशबाट निर्वाचित […]

Continue Reading

एटिएम कार्डको प्रयोग गर्दा के कुरामा ध्यान दिने ?

झापा- पछिल्लाे समय विज्ञान र प्रविधिकाे धेरै विकास भइसकेकाे छ । हरेक कुराहरु प्रविधि सँग जाेडिएका छन् । त्यस्तै एक हाे एटिएमकाे प्रयाेग । आजभाेलि धेरै मानिसहरुले नगद पैसाको सट्टा एटिएम कार्डको बढी प्रयोग गर्छन् ।एटिएम कार्ड प्रयोग गर्दा छाेटाे समयमा नै पैसा निकाल्न सकिने र बै‌ंकमा लामाे लाइन पनि बस्न नपर्ने भएकाले याे निकै […]

Continue Reading

सरकार र दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति

झापा- सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालको उपस्थितिमा शनिबार साँझ भएको वार्तामा सहमति भएको हो । वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी स्रघका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी […]

Continue Reading

झापा गोल्डकप : एपिएफको विजयी सुरुवात

झापा – सशस्त्र प्रहरीको विभागीय एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको झापा गोल्डकपमा विजयी सुरुवात गरेको छ । टाइब्रेकरमा  संकटा क्लबलाई ४-२ ले हराउँदै एपिएफले क्वाटरफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा दुवै टोलीले गोल नगरेपछि टाइब्रेकरबाट खेलको निर्णय लिएको हो । टाइब्रेकरमा संकटाका अजित लामाको प्रहार विपक्षी अञ्जल श्रेष्ठले बचाए । […]

Continue Reading

१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार आरोपमा इलामबाट सात जना पक्राउ

झापा-१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार आरोपमा इलाम नगरपालिका ९ बाट बालकहरूसहित सात जना पक्राउ परेका छन् ।  तर, पक्राउ भएका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन ।  बौद्धिक अपांगता भएकी पीडित बालिकाको अवस्था सामान्य छ ।  थप विवरण आउन बाँकी छ ।

Continue Reading

बेलबारीमा ट्रिपर,बस बोलेरो ठोक्किदा तीनको मृत्यु

झापा – मोरङको बेलबारीमा भएको ट्रिपर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । बेलबारी नगरपालिका-३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना भएको हो ।दुर्घटनामा दुई जनाको घटनास्थलमै ज्यान गएको थियो । मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँकी ४४ वर्षीया दिपा खनाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका […]

Continue Reading

सनातन समाजको आयोजनामा अस्ट्रेलियामा महाशिव रात्रि पुजा

सनातन समाज अस्ट्रेलियाले यही आउँदो मार्च ८ गते, शुक्रबार, महा शिवरात्रि पूजा अस्ट्रेलियाको राजधानी क्यानबेराको Weston Creek Scout Hall, Dillon Cl मा आयोजना गर्ने भएको छ। सनातन धर्म प्रेमी भगवान श्री भोलेनाथका प्रिय भक्तहरूको बिशेष दिन महा शिवरात्रिको अवसरमा पूजा कार्यक्रम आयोजना गर्दै उक्त पूजामा उपस्थित भइ, धार्मिक तथा आध्यात्मिक लाभ उठाउनुहुन क्यानबेरामा बस्नुभएका सबै […]

Continue Reading

त्रिकोणात्मक टी— २० सिरिज आज नेपालले नामिबियाको सामना गर्दै

झापा —जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दैछ । त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुने छ । यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने अवस्था रहेको छ । नेपालले लगातार दुई खेलमा हार बेहोरेर दबाबमा आएको छ । नेपालले नामिबियाविरुद्धको खेल २० रनले […]

Continue Reading

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

झापा — वाफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा गएराति सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग पेनाल्टीमा ५–३ गोलले पराजित भएको हो । योसँगै जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ । नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो । खेलको […]

Continue Reading

काँकरभिट्टा—लौकही चार लेनको सडक विस्तार :रुख कटान कार्य शुरु

झापा—झापाको काँकडभिट्टादेखि लौकहीसम्मको सडक विस्तार अन्तर्गत सडक क्षेत्रमा पर्ने रुख कटान कार्य शुरु भएको छ । एसियाली विकास बैंक(एडिबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईईबी) को कुल ४६ अर्ब रुपैयाँ लागतमा पूर्व-पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअनुसार दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्ने काम अन्तर्गत रुख कटान कार्य शुरु भएको हो । झापाका प्रमुख जिल्ला […]

Continue Reading