भत्कियो सत्ता गठबन्धन, आजै नयाँ मन्त्रिमण्डल गठन हुँदै

झापा-नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको नयाँ सत्ता गठबन्धन बन्ने भएको छ । यसअघिको नेपाली कांग्रेस र माओवादी सहितको सत्ता गठबन्धन भत्किएको हो । योसँगै  आजै नयाँ मन्त्रिमण्डल गठन गर्ने तयारी समेत गरिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन हुने बताइएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा […]

Continue Reading

सालिन पोख्रेलको घटनामा हरेक अभिभावकले बुझ्नुपर्ने अर्को पाटो

  विकास  अधिकारीले  दमक —शालिन तीन वर्षको छँदा नै उनका आमा र बुवाको सम्बन्ध बिच्छेद भएको थियो । उनले बुवाको माया र आमाको ममता लामो समय पाउन नै सकिनन् । बुवा र आमा दुवैले विदेशमा अर्को विवाह गरेर बसेका थिए । सम्बन्ध बिच्छेद पछी आमा दुवईमा र बुवा दक्षिण अफ्रिका गए । सालिन कहिले काकासँग […]

Continue Reading

झापा गोल्डकप :नेपाल पुलिसलाई २— ०ले हराउँदै चर्चब्वाइज विजयी

झापा— चर्च ब्वाइज क्बल झापाको बिर्तामोडमा जारी छैटौं झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आइतबार भएको दोस्रो खेलमा नेपाल पुलिसलाई ०ले हराउँदै चर्चब्वाइज विजयी भएको हो । चर्च ब्वाइजका लागि विदेशी खेलाडी अवयमी र समिर तामाङले गोल गरे । खेलको ५३ औँ मिनेटमा अवयमीले पेनाल्टीमार्फत गोल गरे । पुलिसका गोलरक्षक सञ्जित […]

Continue Reading

टी— २० शृंखलाको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

झापा — घरेलु मैदानमा जारी त्रिकोणात्मक टी— २० अन्तर्राष्ट्रिक क्रिकेट शृंखलाको उपाधिका लागि नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा लिग चरणको अन्तिम खेल नेदरल्यान्ड्स र नामबियाबीच वर्षाका कारण रद्द भएपछि नेपालले उपाधि भिडन्त तय गर्ने टोली पक्का भएको हो । खेल रद्द भएपछि दुवै टोलीले अंक बाँडे। ४ खेलबाट ५ अंक […]

Continue Reading

टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत

झापा — संसदमा प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी ९टीआरसी० विधेयक अघि बढाउन सहमत भएका छन् । लामो समयदेखि मतभेद रहेका उनीहरु उक्त विधेयकलाई अघि बढाउन सहमत भएका हुन् । शान्तिप्रक्रिया टुंगोमा पु¥याउन महत्वपूर्ण मानिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकअघि बढाउन सरकारको नेतृत्व लिएको माओवादी केन्द्र, प्रमुख सत्तासाझेदार कांग्रेस र प्रमुख प्रतिपक्षी […]

Continue Reading

झापा गोल्डकप पहिलो हाफमा पुलिस र चर्चब्वाइजबीच गोलरहित बराबरी

झापा — छैटौं झापा गोल्डकपअन्तर्गत आज नेपाल पुलिस र चर्च ब्वाइजबीच खेल भइरहेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी खेल निकै प्रतिस्पर्धात्मक छ । दुवै टोलीले गोलका लागि अवसर सृजना गरेका छन् । तर, गोल भने गर्न सकिरहेका छैनन् । २८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए […]

Continue Reading

एमाले राष्ट्रियसभा दलको प्रमुख सचेतकमा भगवती न्यौपाने नियुक्त

झापा — नेकपा एमाले राष्ट्रियसभा दलको प्रमुख सचेतकमा भगवती न्यौपाने नियुक्त हुनुभएको छ ।नेकपा एमालेका अध्यक्ष एवं संयुक्त संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई दलको प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको हो । एमाले राष्ट्रियसभा दलका नेता देवेन्द्र दाहालका अनुसार न्यौपानेले भोलि देखि यो जिम्मेवारी सम्हाल्नुहुनेछ । राष्ट्रियसभामा प्रमुख सचेतकले दलका नेतासँगको परामर्शमा साँसदहरुलाई ह्पि […]

Continue Reading

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित

झापा- पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)का उम्मेदवार शहबाज शरिफ निर्वाचित भएका छन्। इमरान खानको तहरीक–ए–इन्साफले समर्थन गरेका उम्मेदवार उमर अयुबलाई पराजित गर्दै पूर्व प्रधानमन्त्री नवाज शरिफका भाइ शहबाज पाकिस्तानको २४ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। आइतवार पाकिस्तानको संसद् न्याश्नल असेम्ब्लीमा भएको मतदानमा उनले २०१ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी अयुबले ९२ मत प्राप्त […]

Continue Reading

झापा गोल्डकपमा आज चर्च ब्वाइज र पुलिस भिड्ने

झापा- झापामा जारी छैंटौं संस्करणको झापा गोल्डकप फुटबलमा आज चर्च ब्वाइज क्लब र विभागीय टिम नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । विर्तामाडेस्थित डोमालाल रंगशालामा हुने खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रदै छन् । यसअघि हिजो भएको उद्धघाटन खेलमा काठमाडौंको संकटा क्लबलाई ४–२ गोल अन्तरले पराजित […]

Continue Reading

आगोले जलेर ईटहरीमा एक महिलाको मृत्यु

झापा-इटहरीमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–६ स्थित वीपी चोकमा शनिबार राति ११ड्ड४५ बजे आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको हो।इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीका अनुसार मृत्यु हुनेमा ५२ वर्षीया गीतामाया कटवाल रहेकी छन् कटवालको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिएर घटनास्थलबाट मुचुल्का उठाएर […]

Continue Reading