झापा-१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार आरोपमा इलाम नगरपालिका ९ बाट बालकहरूसहित सात जना पक्राउ परेका छन् ।
तर, पक्राउ भएका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन ।
बौद्धिक अपांगता भएकी पीडित बालिकाको अवस्था सामान्य छ ।
थप विवरण आउन बाँकी छ ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



