सानो प्रयास युवा समाजद्वारा मानव सेवा उद्धार आश्रमलाई खाद्य सामग्री प्रदान

दमकस्थित सानो प्रयास युवा समाजले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दमक–२ मा रहेको मानव उद्धार सेवा आश्रमलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ। समाजसेवाको क्षेत्रमा निरन्तर सक्रिय रहेको संस्थाले आश्रयविहीन तथा सहयोगापेक्षी व्यक्तिहरूलाई आश्रय दिइरहेको उक्त आश्रममा ५० हजार रुपैयाँ बराबरको खाद्य सामग्री तथा अन्य आवश्यक सामग्री प्रदान गरेको हो । कार्यक्रमको प्रमुख अतिथि […]

Continue Reading

आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईंदै

काठमाडौं- ‘सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले अन्तर्राष्ट्रिय महिला […]

Continue Reading

दमक नेसनल स्कुलको वार्षिक समारोह सम्पन्न

दमक  । झापाको दमक-५ मा रहेको दमक नेसनल स्कुलले शुक्रबार विद्यालयको वार्षिक समारोह कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको प्रधानाध्यापक यामुना कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दमक नगरपालिकाका शिक्षा समिति संयोजक एवं वडा नं. ९ का वडा अध्यक्ष कुबेर भट्टराई प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए, जसमा नृत्य, […]

Continue Reading

एमाले मोरङ अध्यक्षमा राई निर्वाचित

झापा /नेकपा एमालेको १० औं जिल्ला अधिवेशनबाट अजम्वर राई अध्यक्षमा निर्वाचित भएका छन् । मोरङको पदाधिकारीमा नेता विनोद ढकाल समूहका सवै उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा उम्मेदवार राईले ४४६ मत ल्याउदा उनका निकटतम् प्रतिद्धन्द्धी संस्थापन समूह समर्थित राजकुमार ओझाले ४०७ मत ल्याए । राईले ओझालाई ३९ मतान्तरले पराजित गरे । उपाध्यक्षमा सागर थापा ४२२ […]

Continue Reading

स्ववियू निर्वाचनः गौरीगञ्ज क्याम्पसमा कांग्रेस एमालेको तालमेल

झापा /आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा गौरीगञ्ज बहुमुखी क्याम्पसमा काङग्रेस र एमालेनिकट बिद्यार्थी संगठनबीच साझा उम्मेद्वारी दिने सहमति भएको छ । सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले पार्टीको गौरीगंज गाउँपालिका स्तरिय दुइ दलिय संयन्त्रबीच निर्वाचनमा साझा उम्मेदवारी दिने सहमति भएको हो । दुई दलीय राजनीतिक संयन्त्रको बिहिबार बसेको वैठकमा नेपाली […]

Continue Reading

इलामका लक्ष्मण खडका उपचार अभावमा थलिँदा सहयोगी हातहरू अघि सरे

ईलाम/ ईलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ निवासी ६७ वर्षीय लक्ष्मण खडका ढाडको मेरुदण्डसम्बन्धी समस्याका कारण महिनौँदेखि ओछ्यानमै थलिएर असह्य पीडा सहन बाध्य थिए। उचित उपचारका लागि आर्थिक अभाव भएपछि उनी उठबस र हिँडडुल गर्नसमेत असमर्थ बनेका थिए। पीडादायी अवस्थामै रहेका खडका पछिल्लो समय ढाडमा गहिरो घाउ भएर थप कष्टकर अवस्थामा पुगेपछि चुलाचुली-१ का वडाध्यक्ष […]

Continue Reading

दमक क्याम्पसमा पाठेघर क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम तथा सेनेटरी प्याड वितरण

दमक, । अनेरास्ववियु दमक क्याम्पस कमिटी महिला विभागको आयोजनामा पाठेघरको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। आज दमक क्याम्पसमा सम्पन्न उक्त कार्यक्रममा एसियाकै उत्कृष्ट स्त्रीरोग विशेषज्ञ डा. अन्जु मण्डलले क्यान्सरसम्बन्धी जानकारी दिएकी थिइन्। कार्यक्रममा विशेषगरी पाठेघरको क्यान्सरको कारण, लक्षण, रोकथाम र उपचारका उपायबारे चर्चा गरिएको थियो। सचेतना कार्यक्रमसँगै छात्राहरूलाई सेनेटरी प्याड वितरण गरिएको महिला विभागकी […]

Continue Reading

प्रेस चौतारीको १०औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

झापा /प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले सो लोगो बिहीबार संगठनको केन्द्रीय कार्यालयमा सार्वजनिक गर्नुभएको हो। प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय महाधिवेशन कोशी प्रदेशको राजधानी विराटनगरमा हुँदैछ। २०८१ चैत १० देखि १२ गतेसम्म कोशी […]

Continue Reading

यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी, प्रश्नपत्र जिल्ला-जिल्लामा पठाइँदै

झापा /आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका […]

Continue Reading

स्ववियु चुनाव : त्रिदेव क्याम्पसमा अनेरास्ववियु पक्षमा उत्साहपूर्ण माहोल

झापा /त्रिदेव बहुमुखी क्याम्पसमा चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु पक्षमा उत्साहपूर्ण माहोल देखिएको छ । विद्यार्थीहरूका बीचमा अनेरास्ववियुको प्रभाव बढ्दै गइरहेको विद्यार्थी नेताहरुले प्रतिक्रिया दिएका छन् । संगठनका उम्मेदवारहरूलाई व्यापक समर्थन मिलिरहेको दावी गरिएको छ ।अनेरास्ववियुका केन्द्रीय सदस्य रोशन लामाले विशेष सभाको आयोजना गर्दै अध्यक्ष पदका लागि ईश्वर रिजालको उम्मेदवारी […]

Continue Reading