कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु

विराटनगर/कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा मात्र ४१ करोड ३९ लाख १३ हजार रुपैयाँ बेरुजु देखिएको छ। स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा कुल ४१ करोड ३९ लाख १३ हजार बेरुजु रहेको जानकारी दिएका हुन्। भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन आफ्नो पहिलो संकल्प रहेको मन्त्री राईले […]

Continue Reading

महारानीझोडाका धनिपुर्जा प्रधानमन्त्रीद्वारा वितरण गरिदै

झापा/झापाको महारानीझोडा जग्गा समस्या समाधान उन्मुख भएको छ । ४८ वर्षदेखि नक्सा प्रमाणित नभएर झापाको गौरादह नगरपालिका वडा नं ४ र ५ का बासिन्दा धनिपुर्जा बिहिन थिए । सरकारले गठन गरेको जग्गा दर्ता समितिले धनिपुर्जा बितरणको तयारी गरेको हो । साउन २४ गते गठित समितिले धनिपुर्जा बितरणको तयारी गरेको हो ।गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीका […]

Continue Reading

दमक भ्यु टावरको उद्घाटन हुने

दमक/झापाको दमक बिजने कम्प्लेक्स (भ्यु टावर) उद्घाटन हुने भएको छ । सरकारले टावर सँगै अन्य भवनहरुको सञ्चालन कार्यविधि ल्याएसँगै अब भ्यु टावर सञ्चालन हुने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले दमक ३ मा निर्माण भएको एक सय मिटर अग्लो टावरको उद्घाटन गर्दैछन् । मंसिर २३ गते टावर उद्घाटन हुने भएको हो । एक अर्ब ४५ […]

Continue Reading

पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

झापा ।ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ ।पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।यसअघि नेपाल बाहिर विशेषगरी छिमेकी मुलुक भारतका भक्तजन आउने गरेका पाथीभरामा पछिल्लो समयमा अमेरिका, जापान, थाइल्याण्ड, नेदरल्याण्डलगायत मुलुकहरूबाट पनि पर्यटक आउन थालेका क्षेत्र […]

Continue Reading

विमानस्थलको भीड देखाएर अतिरञ्जित गरियो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीमा जानेहरुको विमानस्थलको भीड देखाएर अतिरञ्जित प्रचार गरिएको गुनासो गरेका छन् । सामाजिक सुरक्षा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एयरपोर्टको भीड देखाएर अतिरञ्जित गरिएको बताएका हुन् । ‘एयरपोर्टमा भीड देखाउँछन् । जानेको कि आउनेको छुट्याउँदैनन्,’ ओलीले भने, ‘त्यो फर्किएको चाहिँ भन्दैनन् ।’ रोजगारीका लागि […]

Continue Reading

चिसो बढेसँगै सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढ्यो

झापा ।विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो ।पछिल्लो एक सातामा जहाजमार्फत सात सय ११ विदेशी पर्यटक लुक्ला ओर्लिंदा दुई हजार चार सय पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले […]

Continue Reading

मेचीनगरले हटाउन थाल्यो धुलाबारी बजारका अतिक्रमित संरचना

झापा ।झापाको मेचीनगर नगरपालिका–९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर वर्षौदेखि बनाइएका घर टहरा नगरापालिकाले आजदेखि हटाउन थालेको छ । विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुन लागेकाले अतिक्रमित संरचना छिटो हटाउनु पर्ने बाध्यता भएको नगरप्रमुख गोपाल बुढाथोकीले बताए ।धुलाबारी बजार क्षेत्रको शहीद मार्गमा विश्व बैंकको सहयोगमा सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना […]

Continue Reading

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

झापा ।‘हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । जस अन्तर्गत दमक नगरपालिका कार्यालयको आयोजनामा विभिन्न संघ संस्था तथा सरोकारवालाहरु सहभागि र्यालीले दमक चोक परिक्रमा गरेको छ ।लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने […]

Continue Reading

सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु

झापा ।पूर्वपश्चिम राजमार्गस्थित इटहरीको बालग्राम चोकमा भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ ।आइतबार दिउँसो इटहरी उपमहानगरपालिका–१६ बालग्राम चोकमा को ३६ प ५६३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको सवारी साधनले ठक्कर दिँदा संखुवासभाको धर्मदेवी निवासी श्रीमान श्रीमतीको मृत्यु भएको हो ।दुर्घटनामा मोटरसाइकल चालक धर्मदेबी नगरपालिका ३ बस्ने ३२ वर्षीय युवराज गुरुङ र टीका […]

Continue Reading

सङ्खुवासभाको अरुण नदीमा एक बेपत्ता

सङ्खुवासभा / सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन् ।चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।शनिबार दिउँसो चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा चिप्लिएर जिमी बेपत्ता भएको प्रहरी निरीक्षक लामिछानेले बताए ।जिमीको सशस्त्र प्रहरी, प्रहरी […]

Continue Reading