झापा ४ मा साँवा सहित तीन जनाको नाम सिफारिस

ताजा समाचार निर्वाचन मुख्य समाचार राजनीति

झापा -आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले झापा क्षेत्र नं ४ बाट एलपी साँवा सहित तीन जनाको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्रीय कमिटीले दिएको जानकारी अनुसार हिरा थापा र भोजकुमारी नेपाललाई पनि उम्मेद्वारको रुपमा सिफारिस गरिएको छ ।
साँवाले यस क्षेत्रबाट २०७४ र ०७९ को निर्वाचनमा विजयी हासिल गर्नुभएको थियो । २०७० को संविधानसभा निर्वाचनमा झिनो मतले पराजित साँवा जनताका समस्या संसदमा निरन्तर आवाज उठाएर समाधानका लागि पहल गर्ने नेताको रुपमा चिनिनु हुन्छ । थापा २०७४ मा प्रदेश सभासभा सदस्य हुनुहुन्थ्यो भने नेपाल शिवसताक्षी नगरपालिकाको उपमेयर हुनुहुन्थ्यो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *