झापा/पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ गरेको सिआइबीले औपचारिक रूपमा सार्वजनिक गरेको छ। उनलाई मोरङको सीमाबाट पक्राउ गरिएको सिआइबीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
मलेसिया जाने कामदारलाई ठगी गर्ने कम्पनीलाई श्रमसचिव हुँदा सघाएको आरोप अर्यालमाथि छ । यस प्रकरणमा दुई पूर्वमन्त्रीसमेत पक्राउ परिसकेका छन्।

What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



