झापा/नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा सुरु भएको छ। बैठकमा मुख्य गरी नेताहरूको कार्य विभाजन र मुलुकको पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेकोछ।
पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको लामो समय भइसक्दा पनि केन्द्रीय नेताहरूको कार्यविभाजन हुन सकेको थिएन।
आजको बैठकले पार्टीका विभागहरू, कमिटीहरू र नेताहरूको जिम्मेवारी बाँडफाँटलाई अन्तिम रूप दिने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



