चिसो बढेसँगै सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढ्यो

झापा ।विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो ।पछिल्लो एक सातामा जहाजमार्फत सात सय ११ विदेशी पर्यटक लुक्ला ओर्लिंदा दुई हजार चार सय पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले […]

Continue Reading

मेचीनगरले हटाउन थाल्यो धुलाबारी बजारका अतिक्रमित संरचना

झापा ।झापाको मेचीनगर नगरपालिका–९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर वर्षौदेखि बनाइएका घर टहरा नगरापालिकाले आजदेखि हटाउन थालेको छ । विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुन लागेकाले अतिक्रमित संरचना छिटो हटाउनु पर्ने बाध्यता भएको नगरप्रमुख गोपाल बुढाथोकीले बताए ।धुलाबारी बजार क्षेत्रको शहीद मार्गमा विश्व बैंकको सहयोगमा सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना […]

Continue Reading

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

झापा ।‘हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । जस अन्तर्गत दमक नगरपालिका कार्यालयको आयोजनामा विभिन्न संघ संस्था तथा सरोकारवालाहरु सहभागि र्यालीले दमक चोक परिक्रमा गरेको छ ।लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने […]

Continue Reading

सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु

झापा ।पूर्वपश्चिम राजमार्गस्थित इटहरीको बालग्राम चोकमा भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ ।आइतबार दिउँसो इटहरी उपमहानगरपालिका–१६ बालग्राम चोकमा को ३६ प ५६३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको सवारी साधनले ठक्कर दिँदा संखुवासभाको धर्मदेवी निवासी श्रीमान श्रीमतीको मृत्यु भएको हो ।दुर्घटनामा मोटरसाइकल चालक धर्मदेबी नगरपालिका ३ बस्ने ३२ वर्षीय युवराज गुरुङ र टीका […]

Continue Reading

सङ्खुवासभाको अरुण नदीमा एक बेपत्ता

सङ्खुवासभा / सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन् ।चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।शनिबार दिउँसो चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा चिप्लिएर जिमी बेपत्ता भएको प्रहरी निरीक्षक लामिछानेले बताए ।जिमीको सशस्त्र प्रहरी, प्रहरी […]

Continue Reading

दमक प्याब्सनको अध्यक्षमा नविन योगी सर्वसम्मत

दमक/नीजि विद्यालयको संगठन प्याब्सन दमकको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नविन योगीको नेतृत्वमा समिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा मित्र खत्री, सचिवमा लक्ष्मी नेपाल, सहसचिवमा बिनोद बुढाथोकी, कोषाध्यक्षमा एलिजा सिटौला, सहकोषाध्यक्षमा यमुना कार्की रहेका छन् । यस्तै सदस्यहरुमा माधव भट्टराई, सागर सुब्बा, दीपेन्द्र पौडेल लगायत चयन भएका थिए ।अधिवेशन उद्घाटनका अवसरमा प्याब्सनका केन्द्रीय […]

Continue Reading

अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री ओली

झापा ।सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले समाजमा फैलाएको भ्रम चिर्न भन्दै शुक्रबार काठमाडौँको दरबारमार्गस्थित नारायणहिटी संग्राहलय अगाडी जागरण सभाका नाममा आफ्नो शक्ति प्रदर्शन गरेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका एमाले नेता कार्यकर्ताहरू भद्रकालीमा जम्मा भएर ¥यालीसहित वीर अस्पताल, जय नेपाल हुँदै दरबारमार्ग पुगेर सभामा परिणत भएका थिए ।सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका एमाले […]

Continue Reading

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

झापा ।निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ।उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीतका छिटपुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ तोकेकोभन्दा फरक नपार्न निर्देशन दिएको हो।प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइनबोर्ड राख्न तथा […]

Continue Reading

बजार माग बढेसँगै अलैँचीको बजार मूल्य उच्च, प्रतिमन एक लाख सात हजारसम्ममा कारोबार

झापा ।कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दुमा पुगेको छ । बजार माग बढेसँगै अलैँचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो ।ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको बिहिबार गुणस्तरका आधारमा प्रतिमन (४० किलोग्राम)को रु एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको स्थानीय ब्यापारीले बताएका छन् ।ताप्लेजुङमा साउनदेखि अलैँची टिपाइ सुरु हुन्छ । लेकाली […]

Continue Reading

उर्लाबारीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किए,तीन जनाको मृत्यु

झापा ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी –३ मा बिहीबार अपरान्ह दुईवटा मोटरसाइकल एकापसमा जुध्दा तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो । मृत्यु […]

Continue Reading