चिसो सुरु भएसँगै संक्रामक रोगको जोखिम बढ्दो
झापा ।चिसो सुरु भएसँगै ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वास सम्बन्धी संक्रमणका बिरामी बढ्न थालेका छन् । चिसोले धेरैजसो बालबालिका र वृद्धवृद्धालाई बढी मात्रामा सताउने गरेको चिकित्सकले बताएका छन् । सावधानी नअपनाउँदा चिसोकै कारण कतिपयको ज्यान समेत जाने गरेको छ । चिसोबाट बच्न शरीरको पहिरन र खानपानमा बढी ध्यान दिनुुपर्ने चिकित्सकहरुले सुझाएका छन् ।जाडो मौसम सुरु भएसँगै […]
Continue Reading
