टि-२० शृङ्खलाः नेपाल आज उपाधिका लागि नेदरल्याण्डससँग भिड्दै
झापा —त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि-२० शृङ्खलाको उपाधिका लागि आयोजक नेपालले आज नेदरल्याण्डससंग प्रतिस्पर्धा गर्दैछ । यो खेल बिहान ११:३० बजे शुरु हुने छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको शृड्खलाको उापधिका लागि नेपालले नेदरल्याण्डससंग खेल्न लागेको हो । नामिबिया समेत सहभागी त्रिदेशीय त्रिकोणात्मक शृङ्खलामा नेपाल दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो । नेदरल्याण्डस अङ्क तालिकाको शीर्ष […]
Continue Reading
