छैटौं झापा गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज र एपीएफ मैदान उत्रिदै

झापा-छैटौं झापा गोल्डकपको उपाधिका लागि आज चर्च ब्वाइज र एपीएफ क्लव मैदान उत्रिदैछन् । दुवै टिम पहिलो पटक झापा गोल्डकपको फाइनल प्रवेश गरेका हुन् ।डोमालाल राजवंशी रंगशालामा हुने फाइनल खेल ३ः१५ बजेबाट सुरु हुने आयोजक समितिले जनाएको छ । त्यो भन्दा अघि १ बजेबाट औपचारिक कार्यक्रम हुने छन् । फाइनल खेल अघि गायक कालिप्रसाद बाँस्कोटाको […]

Continue Reading

मेचीनगरको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आगलागी,दर्जनभन्दा बढी दमकल परिचालन

झापा-झापाको मेचीनगर-१५ ज्यामिरगढी भगवती लेमिनेट्स प्लाइउड कारखानामा आगलागी भएको छ । उद्योगमा बिहान पाँच बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागी नियन्त्रणमा झापा जिल्लाभरका दर्जनभन्दा बढी दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका डेढ सयभन्दा बढी सुरक्षाकर्मीका साथै स्थानीय समेतको प्रयत्नमा आगो निभाउने प्रयास भइरहेको छ […]

Continue Reading

मतदाता नामावली अद्यावधिक गराउन आयोगको आग्रह

झापा-निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गराउन आग्रह गरेको छ । आगामी बैशाख १५ गते इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा रिक्त प्रतिनिधिसभा सदस्य र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा रिक्त प्रदेशसभा सदस्यको निर्वाचन घोषणा भएकाले देशभरका मतदाताको नामावली अद्यावधिक गरी अन्तिम मतदाता […]

Continue Reading

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउदै

झापा — प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो […]

Continue Reading

ईलाम २ उपनिर्बाचन : उम्मेद्धारका लागि सुबासपुत्रको निबेदन पेश

झापा — इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङले पार्टीमा निवेदन दिएका छन् । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका संविधानसभाका सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङले पनि उम्मेदवार बन्न पार्टीको इलाम जिल्ला कमिटीमा निवेदन दिएका हुन् । आगामी चैत ५ गतेभित्र […]

Continue Reading

एमाले झापाको ११ औं जिल्ला अधिवेशन चैत १५ र १६ गते

झापा— नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशन आगामी चैत १५ र १६ गते बिर्तामोडमा हुने भएको छ । एमाले जिल्ला कमिटीको आज बसेको नवौं पूर्ण बैठकले अधिवेशनको मिति टुङ्गो लगाएको हो । बैठकले अधिवेशनको तयारी सुरु गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । जिल्ला अधिवेशनमार्फत एमाले झापाको नयाँ नेतृत्व चयन […]

Continue Reading

ईलाम उपनिर्बाचन : चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने एमालेको निर्णय

झापा — इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने भएको छ । जिल्ला सचिवालयको आज ९बुधबार०को बैठकले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको […]

Continue Reading

मन्त्रीमण्डल विस्तार, कुन दलबाट को बने मन्त्री ?

जसपा भने सरकारमा नजाने झापा — नयाँ सत्ता समीकरण निर्माण सँगै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले दोस्रो पटक मन्त्रीमण्डल विस्तार गर्नु भएको छ । हिजो नियुक्त हुनु भएका तीन जना विनाविभागीय मन्त्रीहरुको जिम्मेवारी तोक्दै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका साथै एकीकृत समावादीबाट दुई जनालाई मन्त्री बनाउँदै […]

Continue Reading

झापा गोल्डकप: त्रिभूवनको संर्घषपूर्ण जित

दमक —त्रिभुवन आर्मी फुटबल क्लब छैटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मच्छिन्द्र फुटबल क्लबविरुद्ध २–१ को जित निकाल्दै चार पटकको विजेता आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीका लागि खेलको ६१ औं मिनेटमा नवयुग श्रेष्ठ र ८० औं मिनेटमा बसन्त जिम्बाले गोल गर्दे जित दिलाएका हुन् […]

Continue Reading

झापा गोल्डकप :एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा

झापा — जारी छैटौ झापा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश प्रवेश गरेको छ । मंगलबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा न्यूरोटिम एनआरटीलाई १— ० ले पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले स्टाइकर अवयामी फकुल्नेले खेलको ३६ औं मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो चर्च ब्वाइजले आयोजक […]

Continue Reading