झापाका मेलामा खुलेआम जुवा , प्रहरी प्रशासन मौन

झापा । प्रहरी प्रशासनको आड्मा झापामा खुलेआम प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउने गरेको पाइएको छ । जिल्ला स्थित विभिन्न स्थानमा लाग्दै आएको मेला महोत्सवमा अहिले प्रहरीकै संरक्षणमा डाइस, लक्कीसेभेन लगायतका प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउने गरिएको हो । प्रहरी प्रशासन समेतको सेटिङमा महोत्सव चलाएको भन्दै महोत्सव सञ्चालकले खुलेआम धम्की दिने गरेका छन्,। झापामा अहिले महोत्सवको […]

Continue Reading

प्रेस चौतारी झापाको स्थापना दिवस नेत्र पार्कमा, उपेक्षितलाई सम्मान गर्ने

बिर्तामोड । प्रेस चौतारी झापाले पूर्व अध्यक्ष तोयानाथ दाहाल ‘उपेक्षित’ लाई सम्मान गर्ने भएको छ । संगठनको २६ औं स्थापना दिवसको अवसरमा झापा गौरादह –६ कोहवराका उपेक्षितलाई सम्मान गर्न लागिएको अध्यक्ष मनकुमार गदालले जानकारी दिए । प्रेस चौतारी झापाले माघ २२ गते बिर्तामोड –७ स्थित शहीद नेत्र पार्कमा स्थापना दिवसको अवसर पारेर पूर्व अध्यक्ष उपेक्षितलाई […]

Continue Reading

कमल गाउँपालिका बालमैत्री पालिका घोषित

झापा/ झापाको कमल गाउँपालिका कोशी प्रदेशमै पहिलो स्थानीय सुशासनयुक्त बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । कमल गाउँपालिका वडा नं ५ स्थित निर्माणाधिन आदिवासी रंगशाला परिसरमा गाउँपालिकाद्धारा शनिवार आयोजित घोषणा समारोहमा प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले कमल गाउँपालिकालाई बालमैत्री घोषणा गरे । घोषणा सभामा उनले कमल गाउँपालिकाले देशको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने काम गरेको बताए ।मुख्यमन्त्री […]

Continue Reading

राष्ट्रपति पौडेल कांग्रेसको प्रतिनिधि बनेको ओलीको आरोप

झापा /प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको कडा आलोचना गरेका छन्। शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले संसद्का महासचिव नियुक्ति अड्काएको भन्दै राष्ट्रपति पौडेलप्रति आक्रोश पोखेका हुन्। यस क्रममा उनले राष्ट्रपति पौडेल सबैको साझा नभएर कांग्रेसको प्रतिनिधि बनेको आरोप पनि लगाए। सभामुख र राष्ट्रिय सभा अध्यक्षले संयुक्त […]

Continue Reading

प्रचण्ड–ओली भेटवार्ता : के भयो कुराकानी?

झापा/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डसँग वार्ताको लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली सिंहदरबार पुगेका हुन्। उनीहरुबीच मुख्य रुपमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक ९टीआरसी०, बजेट अधिवेशन, संसदलाई दिने विजनेश लगायतका विषयमा छलफल भएको छ। सो वार्तामा प्रचण्डले राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्षी […]

Continue Reading

झापाको पहिलो विद्युत उत्पादन गृह झापा इनर्जी’को उद्घाटन ओलीले गर्ने

झापा – सौर्य परियोजनाहरूमध्येको ठूलो ‘झापा इनर्जी’को नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको परियोजनाका सञ्चालकहरूले जनाएका छन् । यो झापाको पहिलो विद्युत उत्पादन गृह हो । शिवसताक्षी- ४ मा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाबाट उत्पादित उर्जा मेन ग्रिडमा जडान भइसकेको छ । […]

Continue Reading

आइतबारदेखि नयाँ मौसमी प्रणाली भित्रँदै

झापा/हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यतिबेला (शुक्रबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका थोरै स्थानमा हुस्सु कुहिरो लागेको छ । शुक्रबार दिउँसो कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया मौसम बदलीको अवस्था रहने छ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान […]

Continue Reading

आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता लिएको दिन

झापा/आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासन सत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक कु’ गरेको दिन । ज्ञानेन्द्रले २०६१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाई प्रत्यक्ष शासन सत्ता आफ्नै हातमा लिएका थिए । राजाले प्रधानमन्त्री हटाएर शासन सत्ता लिएको सम्झनामा नेपालमा माघ १९ लाई प्रजातन्त्रमाथि ‘कु’ भएको दिनका रूपमा सम्झने गरिन्छ । तत्कालीन […]

Continue Reading

यू १९ विश्वकप : नेपालले आज भारतसँग खेल्दै

झापा/दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा […]

Continue Reading

अध्यादेश फिर्ता लिन कोशीका मुख्यमन्त्री कार्कीलाई एमालेको आग्रह

झापा/नेकपा एमालेले कोशी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुका लागि सुविधा उपलब्ध गराउने उद्देश्यले ल्याएको अध्यादेश फिर्ता लिन आग्रह गरेको छ । बिहीबार पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विज्ञप्ती जारी गरी अध्यादेश फिर्ता लिन प्रदेश सरकारलाई आग्रह गरेका हुन् । सरकारले आफ्नो काम कारवाही संचालन गर्न कुनै ठुला वा महत्वपूर्ण विषयमा तत्कालै […]

Continue Reading