झापाका उपप्रमुख/उपाध्यक्षहरुको भेला, न्यौपाने बनिन् संयोजक
दमक/ झापाका सबै स्थानीय तहका उपप्रमुख/उपाध्यक्षहरुबीच असल अभ्यास आदनप्रदान तथा जिल्लास्तरीय बैठक दमकमा सम्पन्न भएको छ । दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँको अध्यक्षता र नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा दमक फनपार्क परिसरमा मंगलबार भएको सो कार्यक्रममा झापा जिल्लाका अधिकांश गाउँ÷नगरपालिकाका उपाध्यक्ष तथा उपप्रमुखहरुले आआफ्नो पालिकामा भइरहेका नमुना किसिमका काम कार्यक्रमहरुबारे एकापसमा चर्चा परिचर्चा […]
Continue Reading
