प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष पाठकको निधन

बिर्तामोड । प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष एवम् झापाका पुराना पत्रकार नेत्र प्रसाद पाठकको निधन भएको छ । ७२ वर्षीय पाठकको आज बिहान ९ः३० बजे आफ्नै निवास बिर्तामोड–४ मा निधन भएको हो ।पूर्वशिक्षक समेत रहेका पाठकले लामो समय शिक्षण गर्नुको साथै नेपाल शिक्षक संगठनको नेतृत्व गरेका थिए । पाठक भद्रपुरबाट प्रकाशित स्वाधिन संम्वाद साप्ताहिकको सम्पादकीय […]

Continue Reading

दमक सभागृह सञ्चालनमा आउने

दमक, २८ जेठझापाको दमक ९ मा निर्माण गरिएको दमक सभा हल सञ्चालनमा आउने भएको छ । शहरी विकास मन्त्रालयले सभा हल सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने भएसँगै अब सञ्चालन हुने भएको हो । मन्त्रालयले आगामी आर्थिक वर्षमा सभा हलका लागि आवश्यक पर्ने सामाग्री निर्माणका लागि बजेट बिनियोजन गरेको छ ।आगामी आर्थिक बर्षको बजेटमा […]

Continue Reading

भद्रपुरका कृषकलाई विद्युतीय महसुलमा ५० प्रतिशत अनुदान

दमक । झापाको भद्रपुर नगरपालिकाले कृषिजन्य बाली उत्पादन गर्ने कृषकलाई विद्युतीय महसुलमा ५० प्रतिशत अनुदान दिन थालेको छ ।चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कृषि सिँचाइ विद्युत महसुल मूल्य अनुदान कार्यक्रम कार्यान्वयन गरिएको हो । कार्यक्रमबाट नगरपालिकामा सूचीकृत कृषि सिँचाइ विद्युत् मिटर भएका करिब एक हजार सात सय किसानले लाभ लिइरहेका नगरप्रमुख गणेश पोखरेलले जानकारी […]

Continue Reading

चुलाचुलीमा एक युवतीको डुबेर मृत्यु

ईलाम । इलामको चुलाचुली गाउपालिका ३ स्थित ऐनापोखरी श्रम सास्कृतिक पार्क भित्र रहेको पोखरीमा डुबेर एक युवती को मृत्यु भएको छ ।मृत्यु हुने मा चुलाचुली गाउपलिका वडा नम्बर ४ आइतबारे निवासी १८ वर्षिय बिनिता जोगी रहेकी छिन ।बिहिबार ३ जनाको समुहमा पोखरिमा पौडि खेल्न गएको र फर्कने क्रममा फोटो खिच्ने क्रममा चिप्लिएर पोखरी भित्र खस्दा […]

Continue Reading

झापाको बी एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्बाेच्चको आदेश

काठमाडौं ।सर्वोच्च अदालतले झापाको बी एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिनू भनी निर्देशनात्मक आदेश जारी गरेको छ ।न्यायाधीशहरु डा। कुमार चुडाल र सारंगा सुवेदीको इजलासले काठमाडौं विश्वविद्यालय काभ्रे र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा परमादेश जारी गरेको हो । १२ चैत, २०८० मा भएको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले सार्वजनिक गरेको हो । सर्वोच्च […]

Continue Reading

विश्व वातावरण दिवस-दमक नगरले रतुवा तटबन्धनमा वृक्षरोपण गरि मनायो

दमक । विश्व वातावरण दिवसको अवसर पारेर बुधबार दमकसहित देशैभरि विभिन्न कार्यक्रम गरि मनाईएको छ ।‘हाम्रो भूमि, हाम्रो भविष्य’ राष्ट्रिय नाराका साथ दमकसहित देशैभरि विविध कार्यक्रम गरि मनाईएको हो ।यसैक्रममा दमक नगरपालिकाको आयोजनामा दमक -७ स्थित रतुवा खोलामा बनाइएको तटबन्धनमा वृक्षरोपण गरिएको छ । त्यहाँ आयोजित वृक्षारोपणमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकसहित विभिन्न सामाजिक संघ […]

Continue Reading

झापा बाढीको उच्च जोखिममा,आवश्यक पूर्वतयारी गर्न आग्रह

झापा । जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेकोे जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ। आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्नसक्ने घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने, पालिकाहरूमा ‘फोकल पर्सन’ तोक्ने र विपद् व्यवस्थापनकार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताएका छन्। जिल्लाका १५ […]

Continue Reading

रतुवाले जिप बगाउँदा एक बच्चा र एक महिलाको मृत्यु, चार जना घाइतेको उपचार हुँदै

झापा । इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालिका र एक महिला रहेको प्रहरीले जनाएको छ । इलामका प्रहरी प्रमुख प्रभु ढकालका अनुसार बालिकाको आमा भने अस्पतालमा उपचाररत छिन् । यस्तै ३ जना पुरुषको पनि उपचार भइरहेको उनले जानकारी दिए । इलामको […]

Continue Reading

झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान,लाभग्राहीबाट २५ प्रतिशत उठाईने

झापा ।झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि ४० लाख अनुदान उपलब्ध गराएको हो । केन्द्रका निमित्त प्रमुख सागर विष्टले कोसी प्रदेश सरकारले ‘सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरण सहयोग’ कार्यक्रमअन्तर्गत किसानलाई पाँच लाखदेखि सात लाख […]

Continue Reading

प्राधिकरणको लापरबाहीले दमकमा करेन्ट लागेर एकजनाको मृत्यु,परिवारद्धारा क्षतिपुर्तिको माग

दमक ।झापाको दमकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान अन्दाजी ९स्१५ बजेको दमक नगरपालिका २ का ६२ वर्षीय खगेन्द्र राईलाई आफ्नै दुई तले घरको माथिल्लो तलामा टिनको ट्रस्ट लगाउने क्रममा बिजुलीको पोलको तारमा टिन छुन गई करेन्ट लागेको थियो । घाइतेको आम्दा अस्पताल खरखरे दमकमा ल्याई उपचार भइरहेको बिहान १०स्१४ बजे […]

Continue Reading