चालु आवको छ महिनामा मेची भन्सारबाट १४ अर्ब बराबरको मालवस्तु निर्यात

झापा /मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस)सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ ।सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना […]

Continue Reading

नेपाल रेडक्रस कमलको समिति गठन,अध्यक्षमा शाह

राजन चापागाईंकमल/नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको नयाँ कार्यसमिति चयन भएको छ । आज सम्पन्न निर्वाचनबाट अध्यक्ष चन्द्र शाहको सभापतित्वमा समिति चयन भएको हो ।समितिकोउपाध्यक्षमा नरमाया तामाङ, सचिव पारसमणि राई, उपसचिव बिष्णु आङदेम्बे, कोषाध्यक्ष प्रमोद दाहाल, उपकोषाध्यक्षसन्तोष राई निर्बाचित भएका छन । त्यस्तै सदस्यहरुमा बिमला भट्टराई, रविन कार्की, केशव तिम्सिना, एकराज प्याकुरेल, दिलु कुमारी गुरुङ निर्वाचित […]

Continue Reading

हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र

झापा/झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । स्थानीय तह पुनःसंंरचना भएपछि हल्दिबारी गाउँपालिकाले यहाँका मुख्य सडक कालोपत्र गरेको हो । गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनका अनुसार गाउँपालिकाको आन्तरिक स्रोत वार्षिक रू एक करोड ५० लाखबाट कालोपत्र थालिएको जानकारी दिँदै सङ्घ र प्रदेशबाट पर्याप्त बजेट प्राप्त नहुँदा नागरिकको माग अनुसार काम गर्न […]

Continue Reading

गौरादहका जनप्रतिनिधिले नगरिकका गुनासा सुन्ने

गौरादह/झापाको गौरादह नगरपालिकाले टोलसम्म पुगेर नागरिकको अपेक्षा सुन्ने भएको छ । अघिल्लो वर्ष गरेका काम र त्यसको प्रभाव मुल्यांकलनका लागि नगरपालिकाले यो कार्यक्रम गर्ने भएको हो । भाेली पुस १२ गतेदेखि वडा नं २ बाट कार्यक्रम शुरू हुने छ ।टोल सम्म पुगेर नागरिकका सुझाव र प्रतिकृया संकलन गरिने छ । अघिल्लो आर्थिक वर्ष पनि नगरपालिकाले […]

Continue Reading

झापाको बुद्धशान्तिबाट एक युवती पक्राउ

झापा । लागूऔषध गाँजाको कारोबार गरिरहेको अबस्थामा झापाको बुद्धशान्तिबाट प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ ।गएराति ११स्३० बजे बुद्धशान्ति गाउँपालिका वडा ३ धिमाल टोलबाट इलाका प्रहरी कार्यालय बुधबारेले सोही ठाउँ बस्ने ६० वर्षीय श्याम धिमालको घर खानतलासी लिँदा उनी सुत्ने कोठाबाट तयारी गाँजा ४ केजी फेला परेको थियो ।गाँजासहित उक्त कोठाबाट भारतीय रुपैयाँ २ हजार […]

Continue Reading

यात्रु बसहरुबीचको प्रतिस्पर्धाले झापामा सवारी दुर्घटना बढे, १० दिनमा ४७ सवारी दुर्घटना, ५ जनाको मृत्यु

झापा ।झापामा यात्रु बसहरुबीचको प्रतिस्पर्धाले सवारी दुर्घटनाका घटनामा बृद्धि भएका छन् । कार्तिक महिनाको एकहप्ताको अबधिका मात्रै झापामा ४७ वटा दुर्घटना भएका थिए । जसमा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ पुरुष र एक बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते र ४९ जना सामान्य […]

Continue Reading

बिरिङ खोलाको किनारमा मानव कङ्काल फेला,चारजना प्रहरी नियन्त्रणमा

झापा ।झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ । बाह्रदशी–७ बिरिङ खोलाको पश्चिम किनारमा गडिएको अवस्थामा मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । गत जेठ १५ गते बाह्रदशी–५ फूलाबारीका २२ वर्षीय राजेश हजाम बेपत्ता भएका थिए । उनी […]

Continue Reading

दमकमा हाउजी खेलका लागि अनुमति नदिईने

झापा ।झापाको दमक नगरपालिकाले यस वर्ष मेला महोत्सव गर्नका लागि सिफारिस नदिने भएको छ ।हाउजी, मिनि मेला, महोत्सव गर्नका लागि सिफारिस नदिने निर्णय गरेको नगरपालिकाले जनाएको छ । विगतमा हाउजी, मिनि मेलाका कारण विवाद हुने गरेको र त्यसले नगरको सामाजिक वातावरणमा समेत प्रभाव पर्ने भनेर सिफारिस नदिने निर्णय गरेको हो । यस अघि जिल्ला प्रशासन […]

Continue Reading

झापामा हात्तीको आक्रमणबाट गुरुङको मृत्यु

झापा ।हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले आज बिहान जङ्गलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा उनको घटनास्थलमै […]

Continue Reading

एमाले गौरादह ४ अन्तर्गत दुईवटा टोल कमिटीको अधिवेशन सम्पन्न

गौरादह ।नेकपा एमाले गौरादह वडा नम्बर ४ अन्तर्गत २ वटा टोल कमिटीको अधिवेशन बिहीबार सम्पन्न भएको छ। नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य आनन्द कुमार लिम्बूको प्रमुख आतिथ्यता तथा जिल्ला सदस्य मित्र देव काफ्लेको उपस्थितिमा भएको अधिवेशनले मैदानघोपा टोल कमिटी क को अध्यक्षमा तुलसीराम ढकाल र ख मा लक्ष्मी उप्रेतीको अध्यक्षता कमिटी निर्माण गरेको एमाले […]

Continue Reading