गाैरादह नगरपालिकाकाे सार्वजनिक सुनुवाइ सम्पन्न

गौरादह /गाैरादह नगरपालिकाकाे चालू आर्थिक वर्षको सार्वजनिक सुनुवाइ बुधबार सम्पन्न भएको छ ।नगरपालिकाकाे सभाहलमा सम्पन्न कार्यक्रममा नगरवासीले स्वास्थ्य, कृषि पूर्वाधार विकास, राेजगार र सुशासनका विषयमा जिज्ञासा राखेका थिए । सारथि युवा क्लबका अध्यक्ष गाेविन्द कडेलले बजेट निर्माण सहभागीता मुलक हुनुपर्ने र त्यसमा संघसंस्था समेत समेट्न माग गरेका थिए । व्यवसायी राजकुमार दाहालले कतिपय कानुनी अस्पष्टताका […]

Continue Reading

तथ्यमा रहेर समाचार लेख्न नगर प्रमुख सुवदीको आग्रह

गौरादह । गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपनि सुवेदीले तथ्यमा रहेर समाचार लेख्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहयोगमा मंगलबार ‘स्थानीय विकासमा सञ्चारमाध्यम को भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सुवेदीले सो कुरा बताउनु भएको हो ।कार्यक्रममा नगर उपप्रमुख जलवर्षा राजवंशीले पत्रकार र स्थानीय सरकारको सम्बन्ध नङ […]

Continue Reading

मन्त्रीसहितको टोलीद्वारा बिर्तामोडमा हुने विज्ञान प्रदर्शनीस्थलको निरीक्षण

झापा/कोशी प्रदेशका मन्त्रीसहितको टोलीले प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी स्थलको स्थलगत निरीक्षण गरेको छ ।बिर्तामोड–५ स्थित देबी माविमा यही जेठ २४, २५ र २६ गते हुने कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी स्थलको कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा लगायतले स्थलगत निरीक्षण गर्नुभएको […]

Continue Reading

सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ ले सेवा प्रवाह, विकास निर्माण, र वडा सञ्चालन भएका कार्यक्रमहरुको प्रभावकारिताका विषयमा सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा भएका विकास निर्माणको प्रभावकारिता, सेवा प्रवाह, नागरिकको गुनासो सुनुवाई गर्ने उद्देश्यले वडाले वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम आयाजना गरेको हो । वडाले गरेको वर्ष भरीको कार्यसम्पादन, […]

Continue Reading

नगर गौरव बन्दै दुधे आयुर्वेद औषधालय, सेवा विस्तारमा चुनौतिसहितको सफल यात्रा

सरोज भट्टराई शिवसताक्षी । झापामा पछिल्लो समय आयुर्वेद औषधालयमा सेवाग्राहीको संख्यामा उल्लेख्य वृद्धि भएको देखिएको छ । जनस्तरमा वैकल्पिक उपचार विधिको रूपमा स्थापित हुँदै आएको आयुर्वेद चिकित्साप्रतिको जनविश्वास बढ्दै जाँदा औषधालयमा सेवा लिनेहरूको संख्यमा समेत वृद्धि भएको हो । झापाको शिवसताक्षीमा आयुर्वेद पद्धतिबाट उपचार गर्ने विरामीको संख्या विगतका वर्षहरुमा हेर्दा बढ्दो देखिन्छ ।शिवसताक्षीको दूधेमा आयुर्वेद […]

Continue Reading

झापामा नौ महिनामा ७७६ उद्योग थपिए

झापा /झापामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४३१ र वाणिज्यतर्फ ३४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ एक हजार १६८ र वाणिज्यतर्फ एक हजार २७३ उद्योग नवीकरण […]

Continue Reading

दमक नपाको स्करपियो कटारीमा दुर्घटना, एक जनाको मृत्यु, ६ जना घाईते

झापा/झापाको दमक नगरपालिकाकाका कर्मचारी र जनप्रतिनिधि सवार सवारी उदयपुरको कटारीमा दुर्घटनामा परेको छ । चितवनबाट झापा तर्फ आउदै गरेको मे १ च ३०४० नम्बरको स्करपियो अनियन्त्रत भइ फलामको बेरियारमा ठोकिएर दुर्घटना भएको थियो ।आज अपरान्ह ४.१० बजे कटठारी नगरपालिका ६ सोमबारे भन्ने स्थानमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका […]

Continue Reading

कमलमा ‘प्रथम कमल एमाले कप’फुटबल प्रतियोगिता शुरु

झापा / नेकपा एमाले कमल गाउँ कमिटीको आयोजनामा अन्तर वडा स्तरीय नक आउट ‘प्रथम कमल एमाले कप’ नकआउट फुटबल प्रतियोगितामा आज बाट सुरु भएको छ ।कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा आज बाट सन्चालन भएको पहिलो खेलमा वडा नम्बर ६ लाई २ गोलका विरुद्ध ३ गोल गर्दै वडा नम्वर २ बिजयी भएको हो । […]

Continue Reading

भद्रपुर झापा गोल्डकपमा भद्रपुर ब्लेजर्सको विजयी सुरुवात

भद्रपुर/भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ । भद्रपुरस्थित मेची रंगशाला आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।बिहीबारको खेल झापा ११ एफसी र मछिन्द्र फुटबल क्लबबीच हुने आयोजकका सचिव तीर्थ ढकालले जानकारी […]

Continue Reading

प्रदिप परियारको अध्यक्षतामा प्रेस चौतारी झापाको नेतृत्व चयन

झापा /प्रेस चौतारी नेपाल झापाको नयाँ नेतृत्व चयन भएको छ । बिर्तामोडमा भएको १० औं जिल्ला अधिवेशनले प्रदिप परियारको अध्यक्षतामा जिल्ला कमिटी चयन गरेको हो ।समितिको उपाध्यक्ष राजु पोखरेल, महिला उपाध्यक्षमा सुनिरा मैनाली, सचिव युवराज आचार्य, सह–सचिवमा राम निरौला, समावेशी सह–सचिवमा तिलक योन्जन र कोषाध्यक्षमा सरोज भट्टराई चयन भएका छन् ।/यसैगरी सदस्यमा अस्मिता साँखी नविन […]

Continue Reading