एमाले झापाको अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुंंगेल सर्वसम्मत

झापा-नेकपा एमाले झापाको अध्यक्षमा प्रेमबहादुर गिरी सर्वसम्मत चयन भएका छन्। उपाध्यक्ष पदमा शिव ढुंंगेल सर्वसम्मत भए।  शनिबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष र उपाध्यक्ष पदमा दुई जनाको मात्रै उम्मेदवारी परेको थियो। अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुंगेलको मात्र उम्मेदवारी परेपछि दुई पदमा सर्वसम्मत भएको हो। चैत १५ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा शुक्रवारबाट बन्दसत्र सुरु भएको हो […]

Continue Reading

झापामा हात्तीको आक्रमणबाट तीन दिनमा २ जनाको मृत्यु,यस वर्ष ७ जनाले ज्यान गुमाए

झापा — तीन दिन नबित्दै झापामा जंगली हात्तीको आक्रमणबाट थप एकजनाको मृत्यु भएको छ बुधवार जंगली हात्तीले शिवसताक्षी ११ का भेट्वाल दम्पत्तीलाई आक्रमण गर्दा श्रीमती ६० वर्षीया पवित्रा भेट्वालको मृत्यु भएको थियो भने श्रीमान् ६२ वर्षीय दिलिप भेट्वाल गंभीर घाइते भएका थिए ।त्यसको तीन दिन नबित्दै गएराति हात्तीले आक्रमण गर्दा कमल गाउँपालिका ५ बाह्रकोठेमा एक […]

Continue Reading

एमाले झापाको ११ औ अधिबेशन : जारी बन्दसत्रमा तीन वटा प्रतिवेदन पारित,शनिवारबाट निर्वाचनको कार्यक्रम सुरु हुने

झापा-नेकपा एमाले झापाको बिहीवारदेखि सुरु ११ औं जिल्ला अधिवेनको दोस्रो दिन तीन वटा प्रतिवेदनहरु पारित गरिएका छन् । शुक्रवार विहानदेखि सुरु भएको बन्दसत्रमा दिनभर राजनीति प्रतिवेदन, सांगठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो ।पार्टीका कार्यवाहक अध्यक्ष प्रेम गिरीले राजनीति प्रतिवेदन, सचिव शिव ढुङ्गेलले सांगठानिक प्रतिवेदन र कार्यलय सचिव छविलाल विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका […]

Continue Reading

लोकतन्त्रका विषयमा कांग्रेसले फुर्ती नलगाउनुः एमाले अध्यक्ष ओली

झापा — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका विषयमा फुर्ती नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिनुभएको छ । एमाले झापाको ११ औं अधिवेशन उद्घाटन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विगतका दिनमा कांग्रेसकै शासनका बेला वामपन्थी पार्टीहरूमाथि भएका आक्रमण र परिस्थितिले कांग्रेस लोकतान्त्रिक पार्टी नभएको दाबी गर्नुभयो । नेपालमा पञ्चायतविरुद्ध कहीँ […]

Continue Reading

गिरीलाई अध्यक्ष बनाउने सहमति भएको दावी, ढुंगेलले भने–‘थाहा छैन’

झापा -नेकपा एमाले झापाको नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास निर्णय नजिक पुगेको बताइएको छ । आज सुरु हुने ११ औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयन हुने कार्यक्रम भएकाले सहमतिमै मुख्य पदहरु टुंग्याउन अगुवा नेताहरु लागेका हुन् । अध्यक्ष पदका लागि कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिव ढुंगेलको दावी रहेकोमा गिरीलाई अध्यक्ष बनाउने सहमति […]

Continue Reading

एमाले झापाको ११औं अधिवेशन आजदेखि

झापा-नेकपा एमाले झापाको ११औं अधिवेशन आजदेखि बिर्तामोडमा सुरु हुने भएको छ। अधिवेशन उद्घाटनका लागि एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हिजै गृह जिल्ला झापा पुगिसकेका छन्। उनी आज झापामै बस्ने र भोलिमात्र काठमाडौं फर्किनेछन्। एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीका अनुसार अधिवेशनको तयारी पूरा भएको छ। पार्टी अध्यक्ष ओलीसहित अन्य पदाधिकारी पनि झापा […]

Continue Reading

एमाले झापाको ११ औं जिल्ला अधिवेशनको तयारी पूरा

झापा— नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । चैत १५ र १६ गते बिर्तामोडमा हुन गइरहेको जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रचार प्रसार उपसमितिका संयोजक असारु राजवंशीले जानकारी दिए ।प्रचार उपसमितिका संयोजक राजवंशीका अनुसार बिर्तामोडस्थित अग्रसेन भवनमा जिल्ला अधिवेशन हुनेछ । जिल्ला अधिवेशनको उद्घाटन एमालेका केन्द्रीय अध्यक्ष एवम् […]

Continue Reading

एमाले झापाको एघारौं अधिवेशन : नेतृत्वका लागि गिरी र ढुंगेल भिड्दै

झापा -नेकपा एमाले जिल्ला कमिटी झापाको एघारौं जिल्ला अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्माले उद्घाटन गर्नेछन् । यस्तै, बन्दसत्रमा राजनीति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिने समय तालिका रहेको छ । एमाले झापाको नेतृत्व अध्यक्षका लागि दुई नेताहरु आकांक्षी देखिएका छन् । झापाको नेतृत्व चयनका लागि पहिलो प्राथमिकतामा सहमति गर्ने […]

Continue Reading

तराईमा आज होली मनाईदैं, झापामा पाँच सय प्रहरी परिचालन

झापा — रंगहरूको पर्व होली आज तराईका जिल्लाहरुमा हर्सोउल्लासका साथ मनाइदैंछ । भौगोलिक संरचना र मान्यताअनुरूप होली मनाउने चलन छ । पहाडी जिल्लामा हिजो नै होली मनाइएको छ भने तराईका जिल्लाहरूमा आज होली मनाइँदै छ ।होलीका अवसरमा सरकारले आज झापा सहित तराईका जिल्लाहरुमा सार्वजनिक विदा दिएको छ । स्थानअनुसार मनाइने फागु पुर्णिमाको नाम पनि फरक […]

Continue Reading

दमक खानेपानीमा सत्तारुढ र विपक्षी दलका उम्मेद्वार मैदानमा

दमक — झापाको दमकमा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि सत्तारुढ दल र बिपक्षी दल विच प्रतिष्पर्धा हुने देखिएको छ । आज सम्पन्न उम्मेद्वारी दर्तामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस बिरुद्ध नेपाली कांग्रेस र राप्रपाले तालमेल गरेका छन् । दुबै टिममा नपरेपछी राष्ट्रिय स्वतन्त्र पार्टी समिर्थित उम्मेद्वारले एकल उम्मेद्वारी हालेका […]

Continue Reading