फ्रीलेन्सर फोटोग्राफी नेपालको तदर्थ समिती गठन, अध्यक्षमा लिम्बू
उर्लाबारी, झापा र मोरङमा स्वतन्त्र रुपमा काम गर्दै आएका फोटोग्राफर तथा डिजिटल कृयटरहरु एकजुट भएका छन।आज झापाको दमकमा भएको एक कार्यक्रममा फ्रीलेन्सर फोटोग्राफी नेपालको तदर्थ समिति गठन गर्दै फ्रीलेन्सरहरु एकजुट भएको समितिले जानकारी दिएको छ। समितिको अध्यक्षमा झापाका सुरुज लिम्बू चयन हुनुभएको छ भने उपाध्यक्षमा उर्लाबारीका पुजन दास रहनुभएको छ। सचिवमा कृष्ण थापा, कोषाध्यक्षमा करण दंगाल […]
Continue Reading
