राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित घिमिरे को हुन् ?

झापा/ राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी बिमला घिमिरे निर्वाचित हुनु भएको छ । बुधबार सभामा भएको मतदानको क्रममा उहाँको पक्षमा ३९ मत प्राप्त भयो । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले ५५ जना उपस्थित सभामा घिमिरेले पाएको मत संख्या बहुमत भएकाले उहाँ निर्वाचित भएको घोषणा गर्नु भयो ।, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै […]

Continue Reading

कोशीमा माओवादी सरकारबाट बाहिरियो

झापा-केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रले वैकल्पिक सरकारका लागि दावी पेश गरेका छन् । सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेको भन्दै एमाले र माओवादी केन्द्रले हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनाउनका लागि राजनीतिक दाबी पेश गरेका […]

Continue Reading

उपनिर्वाचन – आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

झापा- उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ । त्यसअघि शनिबार उपनिर्वाचन हुने इलाम -२ मा २० जना र बझाङ १ (क) मा […]

Continue Reading

इलाम- २ मा २० जनाको उम्मेदवारी दर्ता

२४ चैत्र,झापा १५ वैशाखमा इलाम-२ मा हुने उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका १२ जना र स्वतन्त्र ८ गरी २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार […]

Continue Reading

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज

चैत्र २४,झापाप्रतिनिधि सभा सदस्य इलाम–२ र प्रदेश सभा सदस्य बझाङ–१ (१) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ–१ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा आगामी २०८१ वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।इलाम र बझाङको चैनपुरमा […]

Continue Reading

कोशी प्रदेशमा चाडै नयाँ सरकार बन्छ: हिक्मत कार्की

झापा-नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशमा चाडै केन्द्रको गठबन्धन अनुसारको सरकार बन्ने दाबी गर्नुभएको छ। बिहीबार प्रेस चौतारी कोशी प्रदेश सल्लाहकार समितिको बैठकमा बोल्दै नेता कार्कीले प्रदेशमा नयाँ गठबन्धनले सरकार समक्ष दाबी पेश गर्ने बताउनु भयो।

Continue Reading

केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण प्रदेशका सरकार संकटमा

झापा — केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण प्रदेशका सरकार पनि फेरिन पुगेका छन् । छिटोछिटो सरकार परिवर्तन हुदा जनजीविका र विकासका मुद्धा ओझेलमा परेको प्रति प्रदेश सभा सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् । एक बर्षको अवधिमा तीन वटा सरकार गठन हुने अवस्था बनेपछी सरकारको कार्यसम्पादनमा समेत असर पर्न थालेको हो । प्रदेश सभाको दोस्रो कार्यकाल […]

Continue Reading

इलाम–२ मा कांग्रेसको उम्मेदवार खड्का

माओवादीले एमालेलाइ  सघाउने झापा-इलाम–२ को उपनिर्वाचनमा नेपाली कांग्रेसबाट डम्बर खड्का उम्मेदवार बन्नुहुने भएको छ । आज सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले खड्कालाई उम्मेदवारको रुपमा टुंगो लगाएको हो ।  खड्का ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित हुनुभएको थियो । यसअघि इलाम–२ र बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन […]

Continue Reading

एमाले झापाको नयाँ नेतृत्वले लिए सपथ

झापा-नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाको ११ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत चयन भएको १४९ सदस्यीय कमिटीले सपथग्रहण गरेको छ ।जिल्ला पार्टी कार्यलय बिर्तामोडमा आज आयोजित कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रममा पदाधिकारी, सदस्यहरु र लेखासमितिका पदाधिकारी सदस्यहरुले सपथग्रहण गरेका हुन् । उनीहरुलाई निर्वाचन अधिृकत टंक दंगालले सपथ गराएका छन् ।निर्वाचन अधिृकत टंक दंगालले पार्टीको ११औँ जिल्ला अधिवेशनबाट […]

Continue Reading

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने एमालेकाे निर्णय

झापा —सत्तारुढ दल नेकपा नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रियसभा संसदीय दल नेता देवेन्द्र दाहालका पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए। उनले सत्ता गठबन्धनको सहमति अनुसार राष्ट्रिय सभाको उपाध्यक्ष एमालेले पाउने भएकाले सोही सहमति अनुसार घिमिरेको नाम टुङ्गो लगाएको बताए । सत्तारुढ चार दल एमाले, माओवादी, […]

Continue Reading