झापा-नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशमा चाडै केन्द्रको गठबन्धन अनुसारको सरकार बन्ने दाबी गर्नुभएको छ।
बिहीबार प्रेस चौतारी कोशी प्रदेश सल्लाहकार समितिको बैठकमा बोल्दै नेता कार्कीले प्रदेशमा नयाँ गठबन्धनले सरकार समक्ष दाबी पेश गर्ने बताउनु भयो।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



