कोशीमा नयाँ सरकार गठनका लागि आव्हान

झापा ।कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ०८१ बैशाख २८ गते अपरान्ह ५ बजे सम्ममा कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आव्हान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । संविधानको धारा १६८ को उपधारा […]

Continue Reading

कोशीमा नयाँ सरकार गठनको आह्वान गर्न एमाले–माओवादीको माग

झापा ।कोशी प्रदेशमा नया आज नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र० ले प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न माग गरेका छन् । तर प्रदेश सरकारका मन्त्रीहरूले भने बजेट अधिवेशन आह्वानका लागि सरकारले गरेको सिफारिसको स्मरण गराएका छन् । आज मन्त्रिपरिषद् बैठक बसेर अधिवेशन आह्वानको विषय प्रदेश प्रमुखलाई पुनः सम्झाउने निर्णय […]

Continue Reading

कोशीमा नयाँ सरकार गठनका लागि एमाले र माओवादीले बढाए दबाब

झापा । काेशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्न मागसहित नेपका एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू प्रदेश प्रमुख पर्शुराम खापुङकहाँ पुगेका छन् । बुधबार बिहान दुई दलबीचको छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लीलाबल्लभ अधिकारी र माओवादी केन्द्रका नेताहरू इन्द्र आङ्बाे र जीवन आचार्यसहितकाे टाेलीले खापुङसँग परमार्श […]

Continue Reading

सुहाङको आज शपथ

झापा । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ लिने भएका छन्। नेम्वाङको सांसद पदको शपथ ग्रहण कार्यक्रम ११ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा हुने तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । उनी इलाम क्षेत्र नम्बर २ मा २७ हजार ७७२ मत ल्याएर विजयी […]

Continue Reading

शीर्ष नेताहरूसँगको छलफल उपयोगी :सभामुख घिमिरे

झापा/सभामुख देवराज घिमिरेले कुनै रोकटोकविना सदन चल्ने बताएका छन् । उनले मंगलबारको बैठकले सदन चलाउन महत्त्वपूर्ण आधार बनेको दाबी गरेका छन् । विभिन्न दलका शीर्ष नेताहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले आजको छलफल र उपयोगी भएको प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘आजको बसाइबाट सदन रोकटोकबिना लैजान महत्त्वपूर्ण आधार बनेको छ । दलहरू समस्या समाधानमा […]

Continue Reading

कोशीमा संकल्प प्रस्ताव पारित, सर्वदलीय सरकार बनाउन मुख्यमन्त्रीको आह्वान

७ बैसाख,झापा कोशीमा मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा दिलाउन वा विश्वासको मत लिन लगाउने गरी विपक्षी दलहरूले ल्याएको संकल्प प्रस्ताव पारित भएको छ । कोशी प्रदेशसभाको विशेष अधिवेशनको शुक्रबार बसेको बैठकले एमाले र माओवादी केन्द्रले ल्याएको संकल्प प्रस्ताव पारित भएको हो ।  यसअघि संकल्प प्रस्तावमाथि छलफलका क्रममा केदार कार्कीले सर्वदलीय सर्वपक्षीय सरकार बनाउन प्रस्ताव गरेका थिए […]

Continue Reading

मार्ग प्रशस्त गर्न कोशीका मुख्यमन्त्रीलाई एमालेको आग्रह

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ । प्रदेशसभाको विशेष अधिवेशनको आजको बैठकमा बोल्दै नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभामा मुख्यमन्त्री अल्पमतमा परिसकेकोले मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । उनले अहिले संकल्प प्रस्तावमा छलफल गर्दै गर्दा मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए । […]

Continue Reading

सरुवालाई व्यवस्थित पारिने सचिव निरौलाको प्रतिवद्धता

झापा-नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन सचिव मुकुन्द प्रसाद निरौलाले कर्मचारीको सरुवालाई व्यवस्थित गरिने बताएका छन् । सोमबार सिंहदरवारस्थित मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै सचिव निरौलाले नियमित प्रक्रियाका रूपमा रहेको सरुवालाई थप व्यवस्थित र सर्वस्वीकार्य बनाउने बताएका हुन् । कर्मचारीको सरुवा प्रणाली निकै चुनौतीपूर्ण रहेको भन्दै उनले एउटा मात्रै गरेर सकिने नभई सकिन नपाउँदै अर्को […]

Continue Reading

नेता दाहालको प्रश्न ३१ दिनलाई ९१ दिन बनाउनुको उपादेयता के हो ?

झापा/नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०७७ मा कानून कार्यान्वयन गर्ने अवधी ३१ दिनबाट ९१ दिन बनाउँदै कसरी लम्ब्याईयो भनि प्रश्न गर्नु भएको छ ।शुक्रबार राष्ट्रिय सभामा भएको छलफलमा खाद्य ऐन २०२३ लाई विस्थापित गरि खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०७७ ल्याईएको उल्लेख गर्दै सो प्रश्न गर्नु […]

Continue Reading

काबिल सचिव निरौलाले पाए सामान्यको जिम्मा

काठमाडौ-शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले केही सचिवहरूको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उपराष्ट्रपति कार्यालय लगायत मन्त्रालयका सचिवहरूको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौला आएका छन भने विनोद प्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ । लुम्बिनी […]

Continue Reading