कोशीमा भागबन्डा मिल्यो, कसलाई कति मन्त्रालय ?
झापा/कोशी प्रदेशमा सत्ता गठबन्धनबीच भागबण्डा मिलेको छ । सरकार परिवर्तनको अखडा बनेको कोशीमा सरकार गठनको चार महिनापछि सत्ता गठबन्धन दलबीच मन्त्रालयको भागबन्डा मिलेको हो । ९ मन्त्रालय रहेका कोशीमा कांग्रेसले मुख्यमन्त्रीसहित पाँच, माओवादीले तीन र एकीकृत समाजवादीले एक मन्त्रालय पाउने सहमति भएको छ । कांग्रेसबाट मुख्यमन्त्रीसहित दुई तथा माओवादी र एकीकृत समाजवादीबाट एक–एक मन्त्री छन् । बाँकी […]
Continue Reading
