भन्सार दर बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड,प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयामा कारोबार

झापा । सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य १ हजार ७ सय रुपैयाँ बढी हो । बजेटमार्फत सरकारले सुनमा लाग्ने भन्सार दर बढाएपछि नेपाली बजारमा मूल्यले नयाँ रेकर्ड […]

Continue Reading

सहकारी ठगी प्रकरणमा छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन

झापा ।सरकारले सहकारी ठगी प्रकरणमा छानबिन गर्न सात सदस्यीय ुसहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति गठन गरेको छ । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुईरदुई जना तथा नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकरएक जना सांसद रहेका छन् । कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे हुनुहुन्छ । एमालेबाट […]

Continue Reading

सरकारद्धारा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्बजनिक, ६ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण

झापा ।सरकारले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले आज संयुक्त सदनको बैठकमा आउँदो वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गर्नुभएको हो । चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६१ दशमलव ३१ प्रतिशत बजेट विनियोजन भएको […]

Continue Reading

संसदीय छानबिन समितिको कार्यादेशमा दलहरुबीच सहमति

झापा ।संसदको गतिरोध अन्त गर्नका लागि राजनैतिक सहमति निर्माण र संसदिय समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई उहाँको कार्यकक्ष सिंहदरबारमा प्रतिवेदन बुझाएको छ। सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले छानविन समितिको टिओआरका सम्वन्धमा चार बुँदे सहमति गरि प्रधानमन्त्रीलाई उक्त प्रतिवेदन बुझाएको हो । समितिलाई सहकारी संस्थाहरूमा देखिएको सङ्कट […]

Continue Reading

झापामा आगामी जेठ १६ देखि आईपीभी खोप’ लगाईदै

झापा ।स्वास्थ्य कार्यालय झापाले पोलियोविरुद्धको राष्ट्रिय आईपीभी खोप अभियान २०८१ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय आईपीभी खोप अभियान देशब्यापी रुपमा जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भइरहेको भएपनि झापामा आगामी जेठ १६ देखि २२ गतेसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालय झापाको आयोजनामा सोमवार भद्रपुरस्थित कार्यालयमा सञ्चारकर्मीहरुसँग एकदिने अभिमूखिकरण गोष्ठी […]

Continue Reading

आज गणतन्त्र दिवस,देशभर सार्वजनिक बिदा

झापा । आज गणतन्त्र दिवस मनाइँदैछ । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज दिवसका रूपमा मनाइन्छ । सरकारले यसअघि तीन दिन जेठ १४, १५ र १६ गतेसम्म दीपावलीसहितका कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेअनुसार कार्यक्रम भइरहेका छन् । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक […]

Continue Reading

सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका पुनः सञ्चालनमा

झापा ।सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो ।उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहबीच किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका १४ वटै नाका […]

Continue Reading

आज २५६८ औँ बुद्ध जयन्ती, बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै

झापा ।शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । […]

Continue Reading

सङ्खुवासभाको किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुल्ने

झापा ।उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला हुने भएको छ । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्का नाका बन्द गरेको थियो ।उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुल्ने भएको हो । त्यसको सबैभन्दा ठूलो असर भोटखोलामा परेको छ । यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न […]

Continue Reading

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

झापा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । नागरिकता किर्ते कसुरमा अनुसन्धानका लागि उनलाई प्रहरीले कान्तिपुर मुख्यालयको कार्यकक्षबाटै पक्राउ गरेको हो । सिरोहियालाई धनुषा लैजाने तयारी छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतबाट अनुमति पाएको थियो । आजै पक्राउ पुर्जीविरुद्ध सिरोहिया सर्वोच्च अदालत पुगेका थिए । […]

Continue Reading