देशैभर धान रोपाई शुरु,कोशीमा ५ प्रतिषतमा सम्पन

१० असार,झापा ।देशका विभिन्न स्थानमा धान रोपाइँ सुरु भएको छ । विभिन्न ठाउँमा खडेरीले बिउ ब्याडमै सुक्ने अवस्थामा पुगेका वेला देशभर मनसुन फैलिएसँगै रोपाइँ सुरु भएको हो। अन्नको भण्डार मानिने कोशी प्रदेशका कुल धान खेती हे क्षेत्रमध्ये ५ प्रतिषतमा रोपाई सकिएको छ ।कृषि बिकाश निर्देनालयका बिराटनगरका अुसार कोशी प्रदेशका मध्यपहाडी जल्लामा सबैभन्दा बढी १० प्रतिषत […]

Continue Reading

आज दशौं अन्तर्राष्ट्रिय योग दिवस,नेपालमा पनि मनाईदै

७ असार,झापा ।आज दशौ अन्तराष्ट्रिय योग दिवस ।आफू र समाजका लागि योग’ भन्ने नाराका साथ नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि […]

Continue Reading

आइतबारसम्म देशभर मनसुन फैलिने

काठमाडौँ ।आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू(भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको […]

Continue Reading

टि–२० विश्वकप -नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

झापा-आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा भएको खेलमा दक्षिण अफ्रिकाका टाबरेज साम्सीले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिएपछि नेपाल दबाबमा पुगेको थियो । नेपालले खेलको आठौँ ओभरको दोस्रो […]

Continue Reading

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण,एक हजार एक सय ३० जनामा सङ्क्रमित

काठमाडौं–डेङ्गु रोगको सङ्क्रमण ७१ जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा। गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताए । उनले गर्मीमा मानिसले पानी सङ्कलन गरेर […]

Continue Reading

बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

जेष्ठ ३२ झापा । इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद -उल -अजहा का अवसरमा असार ३ गतेका दिन सरकारले सार्वजनिक बिदा दिने भएको छ। शुक्रबार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित सूचनाअनुसार असार ३ गते सार्वजनिक बिदा दिने निर्णय भएको सूचना जारी गरेको हो। सूचनामा भनिएको छ, ुनेपाल इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद – उल -अजहका दिन सार्वजनिक […]

Continue Reading

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जानुहुँदै

झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जानुहुने भएको छ ।प्रधानमन्त्री दाहालका साथ उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनुहुनेछ । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि […]

Continue Reading

अरूण–३ जलविद्युत् आयोजनाको सुरूङमार्ग ब्रेक थ्रु

झापा । संखुवासभामा निमार्णाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरूङ मार्गको “ब्रेक थ्रु” भएको छ । फ्याक्सिन्दा ड्यामसाइडदेखि दिदिङमा निर्माण हुने विद्युत् गृहसम्म पानी पु¥याउन ११ दशमलव ७८ किलोमिटर सुरुङ मार्ग निर्माण गरिएको हो ।  अरूण–३ जलविद्युत् परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले ऊर्जा क्षेत्रको प्रवद्र्धनका लागि सरकारले नयाँ […]

Continue Reading

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा प्रस्तुत

झापा । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।आईतबारको राष्ट्रिय सभाको बैठकमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक पेश गरेकी हुन् । विधेयकमाथि सांसदहरुले सभामा आफ्ना धारणा राखेसँगै मन्त्री शर्माले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएकी थिइन् रत्यस्तै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदार भण्डारीले सरकारको तर्फबाट प्रस्तुत गरेको लगानी […]

Continue Reading

नारायणहिटी दरबार हत्याकाण्डको २३ वर्ष पूरा, घटना अझै रहस्यकै गर्भमा

काठमाडौं–तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा भएको छ । तर यो घटना अझै रहस्यको गर्भमै छ ।२०५८ सल जेठ १९ गते राति ९ बजे नारायणहिटी राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, […]

Continue Reading