नयाँ वर्ष २०८१ आजबाट सुरु, शुभकामना आदानप्रदान गरी मनाइदै

काठमाडौं । आजबाट विक्रम संवत २०८१आरम्भ भएको छ । आज नयाँ सालको पहिलो दिन वैशाख १ गते नेपालमा नयाँ वर्ष मनाइदैंछ ।वर्षको पहिलो दिनका अवसरमा आपसमा शुभभावना, शुभचाहाना सहित देशभर नेपालीहरुले नयाँ वर्ष मनाउँदैछन् । विदेशमा रहेका नेपालीहरुले पनि आजको दिन नयाँ वर्षलाई उत्साहपूर्ण ढंगबाट मनाउँदैछन् । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवतमा भएको […]

Continue Reading

काबिल सचिव निरौलाले पाए सामान्यको जिम्मा

काठमाडौ-शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले केही सचिवहरूको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उपराष्ट्रपति कार्यालय लगायत मन्त्रालयका सचिवहरूको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौला आएका छन भने विनोद प्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ । लुम्बिनी […]

Continue Reading

राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित घिमिरे को हुन् ?

झापा/ राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी बिमला घिमिरे निर्वाचित हुनु भएको छ । बुधबार सभामा भएको मतदानको क्रममा उहाँको पक्षमा ३९ मत प्राप्त भयो । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले ५५ जना उपस्थित सभामा घिमिरेले पाएको मत संख्या बहुमत भएकाले उहाँ निर्वाचित भएको घोषणा गर्नु भयो ।, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै […]

Continue Reading

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज

चैत्र २४,झापाप्रतिनिधि सभा सदस्य इलाम–२ र प्रदेश सभा सदस्य बझाङ–१ (१) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ–१ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा आगामी २०८१ वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।इलाम र बझाङको चैनपुरमा […]

Continue Reading

उद्योग मन्त्रालयलाई गतिशिल बनाउँदै सचिव निरौला

झापा–मुकुन्द निरौला नेपालको प्रशासनिक क्षेत्रमा एक काविल र पोख्द प्रशासकको रुपमा चिनिन्छन् । नेपालको निजामती प्रशासनका मिहिन र मसिना तथ्यहरुबारे पनि अद्यावधिक हुने निरौला हाल उद्योग मन्त्रालयमा सचिवको रुपमा कार्यरत छन् ।उनै निरौला,सचिवमा बढुवा भएसँगै केही समय बाग्मती प्रदेशको प्रमुख सचिव हुँदै उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका हुन साउनदेखि । ४ साउनदेखि उद्योग वाणिज्य सचिवको […]

Continue Reading

इलाम–२ मा माओवादी केन्द्रबाट ४ जनाको नाम सिफारिस

झापा —नेकपा माओवादी केन्द्र इलामले आगामी बैशाख १५ गते हुने संघीय उपनिर्वाचनमा ४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । माओवादी केन्द्र प्रदेश समितिले  केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमण, प्रदेश सचिवालय सदस्य उर्मिला तामाङ, प्रदेश सदस्य ओम गुरुङ र अनिल बराइलीको नाम सिफारिस  गरेको हो । उपनिर्वाचनका लागि हालसम्म एमालेले उम्मेदवार घोषणा गरेको छ । […]

Continue Reading

उद्योग मन्त्रालयलाई गतिशिल बनाउँदै सचिव निरौला

झापा-मुकुन्द निरौला नेपालको प्रशासनिक क्षेत्रमा एक काविल र पोख्द प्रशासकको रुपमा चिनिन्छन् । नेपालको निजामती प्रशासनका मिहिन र मसिना तथ्यहरुबारे पनि अद्यावधिक हुने निरौला हाल उद्योग मन्त्रालयमा सचिवको रुपमा कार्यरत छन् ।उनै निरौला,सचिवमा बढुवा भएसँगै केही समय बाग्मती प्रदेशको प्रमुख सचिव हुँदै उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका हुन साउनदेखि । ४ साउनदेखि उद्योग वाणिज्य सचिवको […]

Continue Reading

इलाम— २ उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को, स्वतन्त्र उम्मेदवार घोषणाको लहर

झापा — आउँदो वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी चहलपहल बढेको छ। उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को लागेको छ । उम्मेदवार टुङ्गो लागेका स्वतन्त्रहरू जनताको घर पुग्न थालेका छन् भने उम्मेदवार टुङ्गिन बाँकी राजनीतिक दलका नेताहरूसमेत निर्वाचन क्षेत्र केन्द्रित हुन थालेका छन् । स्वतन्त्र उम्मेदवारहरू औपचारिक चुनावी अभियान […]

Continue Reading

एमालेद्वारा राष्ट्रियसभा सदस्यहरुको स्वागत र विदाई

झापा-आफ्नो ६ वर्षे कार्यकाल पूरा गरि विदा हुन लागेका राष्ट्रियसभा अध्यक्ष तथा सदस्यहरुलाई नेकपा एमालेले विदाई गरेको छ । शनिबार काठमाडौ स्थित कालुपाण्डे समाधीस्थल, दहचोकमा आयोजीत कार्यक्रममा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, राष्ट्रपतिबाट मनोनित सदस्य डा. विमला राई पौडेल सहित एमालेका तर्फबाट निर्वाचित सदस्यहरुको विदाई गरिएको हो । यस्तै सोहि कार्यक्रममा राष्ट्रियसभाको गत निर्वाचनमा कोशी प्रदेशबाट निर्वाचित […]

Continue Reading

इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन

झापा- निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा सदस्य उप निर्वाचनको मिति तोकेको छ । इलाममा रिक्त एक प्रतिनिधिसभा सदस्य र बझाङमा रिक्त प्रदेशसभा सदस्य एक पदका लागि आगामी वैशाख १५ गते उपनिर्वाचन मिति तोकिएको आयोगले जनाएको छ । ‘आइतबार बसेको निर्वाचन अयोगको बैठकले २०८१ वैशाख १५  गते शनिबार ति दुई क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय गरेको […]

Continue Reading