नेपालमा मात्र होईन अष्ट्रेलियाको राजधानीमा समेत भव्य मनाइयो नयाँ वर्ष
क्यान्वेरा/अष्ट्रेलिया – १३ अप्रिल २०२४ – नयाँ वर्ष २०८१ लाई अष्ट्रेलियाको राजधानी क्यान्वेरामा समेत भव्य रूपमा मनाईएको छ। नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर गत अप्रिल १३ तारिक अर्थात वैशाख १ गते सनातन समाज अष्ट्रेलिया (क्यान्वेरा) द्वारा आयोजित विभिन्न सांस्कृतिक कार्यक्रम, आतिस्बाजि (फायर वर्क्स) लगायत साँस्कृतिक नृत्य, डि जे, फुड स्टल क्यानबेराको लेनक्स गार्डेन यारालुम्लामा सफलताका साथ् सम्पन्न भएको […]
Continue Reading
