जीवन चक्र समाजले गर्यो शुभकामना आदानप्रदान

बेनुराज प्रसाईदमक/ झापाकाे दमकमा रहेकाे समाजिक संस्था जीवन चक्र समाजले आज आउदै गरेकाे नयाँ वर्ष २०८१ सालकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । केही बर्ष अघिदेखि दमकमा समाजिक क्षेत्रमा सक्रिय देखिदै आएकाे समाजिक संस्था जीवन चक्र समाज नेपालले दमकमा रहेका विभिन्न संघसंस्थाहरुकाे उपस्थितिमा आज बिहान २०८० सालकाे बिधाई तथा आउदै गरेर्काे २०८१ सालकाे स्वागत […]

Continue Reading

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज

चैत्र २४,झापाप्रतिनिधि सभा सदस्य इलाम–२ र प्रदेश सभा सदस्य बझाङ–१ (१) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ–१ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा आगामी २०८१ वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।इलाम र बझाङको चैनपुरमा […]

Continue Reading

सुनसरीका पाँच गाउँपालिकामा कर्फ्यु

झापा – जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ। कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको जनाइएको छ कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी […]

Continue Reading

गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम, सचेतना अपनाउन सरकारको आग्रह

झापा-गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गुको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले गर्मीसँगै पानी पनि पर्न सुरु हुने भएकाले डेङ्गुको […]

Continue Reading

कोशी प्रदेशमा चाडै नयाँ सरकार बन्छ: हिक्मत कार्की

झापा-नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशमा चाडै केन्द्रको गठबन्धन अनुसारको सरकार बन्ने दाबी गर्नुभएको छ। बिहीबार प्रेस चौतारी कोशी प्रदेश सल्लाहकार समितिको बैठकमा बोल्दै नेता कार्कीले प्रदेशमा नयाँ गठबन्धनले सरकार समक्ष दाबी पेश गर्ने बताउनु भयो।

Continue Reading

केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण प्रदेशका सरकार संकटमा

झापा — केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण प्रदेशका सरकार पनि फेरिन पुगेका छन् । छिटोछिटो सरकार परिवर्तन हुदा जनजीविका र विकासका मुद्धा ओझेलमा परेको प्रति प्रदेश सभा सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् । एक बर्षको अवधिमा तीन वटा सरकार गठन हुने अवस्था बनेपछी सरकारको कार्यसम्पादनमा समेत असर पर्न थालेको हो । प्रदेश सभाको दोस्रो कार्यकाल […]

Continue Reading

इलाम–२ मा कांग्रेसको उम्मेदवार खड्का

झापा । इलाम–२ को उपनिर्वाचनमा नेपाली कांग्रेसबाट डम्बर खड्का उम्मेदवार बन्नुहुने भएको छ । आज सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले खड्कालाई उम्मेदवारको रुपमा टुंगो लगाएको हो ।  खड्का ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित हुनुभएको थियो । यसअघि इलाम–२ र बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन […]

Continue Reading

इलाम–२ मा कांग्रेसको उम्मेदवार खड्का

माओवादीले एमालेलाइ  सघाउने झापा-इलाम–२ को उपनिर्वाचनमा नेपाली कांग्रेसबाट डम्बर खड्का उम्मेदवार बन्नुहुने भएको छ । आज सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले खड्कालाई उम्मेदवारको रुपमा टुंगो लगाएको हो ।  खड्का ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित हुनुभएको थियो । यसअघि इलाम–२ र बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन […]

Continue Reading

एमाले झापाको नयाँ नेतृत्वले लिए सपथ

झापा-नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाको ११ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत चयन भएको १४९ सदस्यीय कमिटीले सपथग्रहण गरेको छ ।जिल्ला पार्टी कार्यलय बिर्तामोडमा आज आयोजित कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रममा पदाधिकारी, सदस्यहरु र लेखासमितिका पदाधिकारी सदस्यहरुले सपथग्रहण गरेका हुन् । उनीहरुलाई निर्वाचन अधिृकत टंक दंगालले सपथ गराएका छन् ।निर्वाचन अधिृकत टंक दंगालले पार्टीको ११औँ जिल्ला अधिवेशनबाट […]

Continue Reading

निर्वाचन आयोगद्वारा मतदाता नामावली सार्वजनिक

झापा-निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगबाट उपनिर्वाचनलाई लक्ष्य गरी देशभर सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आज सार्वजनिक गरिएको हो ।  आयोगले आगामी वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिमध्ये ८८ लाख […]

Continue Reading