राष्ट्रिय सभाको अध्यक्ष पदका लागि सत्ता गठबन्धनभित्र विवाद बढ्ने संकेत
झापा/राष्ट्रिय सभामा अध्यक्ष पदलाई लिएर सत्ता गठबन्धन दलमा विवाद बढ्ने संकेत देखिएको छ । राष्ट्रिय सभामा पहिलो दल बन्न लागेको माओवादी केन्द्रले अध्यक्षमा दाबी गरेपछि सत्ता गठबन्धनबाट साझा उम्मेदवार चयन गर्ने विषय पेचिलो बनेको हो । माओवादी संसदीय दलको बैठकमा राष्ट्रिय सभामा अध्यक्ष पद छाड्न नहुने दबाब बढेको छ । सत्ता घटकको प्रमुख दल नेपाली […]
Continue Reading
