२०८१ सालमा ३४ दिन सार्वजनिक बिदा, पृथ्वी जयन्ती र शहीद दिवसको दिन बिदा थपियो

झापा —आउँदो वर्ष २०८१ सालमा ३४ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको बिदा सूचीअनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा २७ दिन पर्व बिदा र सात दिन दिवसकाे बिदा गरी ३४ दिन सार्वजनिक बिदा परेको हो । राजपत्रमा प्रकाशित सूचनाअनुसार महिला कर्मचारीहरूका लागि हरितालिका तीज पर्व बिदा दिइएको […]

Continue Reading

एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

झापा- सुनसरीबाट प्रहरीले एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला पारेको छ । भारतीय नम्बर प्लेटको स्करपियोमा प्रहरीले एक हजार दरका नक्कली एक करोड ८२ लाख ५१ हजार नोट बरामद गरेको हो । सुनसरी प्रहरीका अनुसार आइतबार भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद […]

Continue Reading

माओवादी नेता पुरी सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

झापा-नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी ‘गगन’ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन्। आइतबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो। गगन र उनकी श्रीमती सीमाको नाममा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ अवैध सम्पत्ति भेटिएकोले दुवै जना सम्पत्ति शुद्धीकरण ऐनअनुसार दोषी ठहर भएका हुन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा […]

Continue Reading

गौरीगञ्जको महेन्द्रनगर बसपार्कको निर्माण कार्य सुरु

झापा /झापाको गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीमा रहेको महेन्द्रनगर बसपार्कका लागि जग्गा व्यवस्थापन भएको करिब छ दशकपछि बल्ल बसपार्कको निर्माण प्रक्रिया सुरु भएको छ । बजारको दक्षिणतर्फ करिब १५ कट्ठा जग्गामा बसपार्क बनाउन सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ‘टेण्डर’मार्फत रु ४२ लाख ७० हजार दुई सय ५६ बजेट विनियोजन भएपछि बसपार्क निर्माण प्रक्रिया अघि बढेको गाउँपालिकाले […]

Continue Reading

एमाले झापाको अध्यक्षमा अब को ?

दमक/नेकपा एमाले झापाको आगामी वैशाख १४ र १५ गते ११ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । पार्टीको प्रदेश र जिल्ला हुँदै पालिका तहमा अधिवेशन गर्ने नीति अनुरुप जिल्लाको अधिवेशन मिति तोकिएको हो ।जिल्ला कमिटीको आठौं पूर्ण बैठकले अधिवेशनको मिति तोकेको हो । अधिवेशनको मिति तय भएसँगै नेतृत्वको चर्चा समेत चुलिएको छ । […]

Continue Reading

सर्बोदय स्कुलका भाइस प्रिन्सिपल श्रेष्ठ बने दमक स्काउटका आयुक्त

दमक/गत माघ २२ गते स्काउट मास्टरहरुबाट चुनिएका स्थानिय स्काउट परिसदका सदस्यहरुबाट सर्वोदय अङ्ग्रेजी मा वि का भाइस प्रिन्सिपल साजन श्रेस्ठ स्थानिय स्काउट दमकका आयुक्त चुनिएका छन ।श्रेष्ठको नेतृत्वमा स्थानिय स्काउटमा पुरुष तर्फ किरण बुढाथोकी, तनिसक थापा,प्रदिप खड्का र विपल लुहार रहेका छन् । यसै गरी महिलाहरुमा मुना बजगाई, विधा सुनुवार, रेविका पोखरेल,अदिति निरौला र आरती […]

Continue Reading

जिल्ला अस्पताल संखुवासभाको चरम लापरबाही,सुत्केरी गराईएकी महिलाको पेटभित्र कपडा भेटियो

झापा/ जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज भेटिएको हो । सुत्केरी भएको एक सातापछि उनको पेटभित्र एक पिस गज भेटिएको हो। शल्यक्रिया गरेर बच्चा जन्मेको चार(पाँच दिनपछि भण्डारीलाई औषधिदिएर अस्पतालले डिस्चार्ज […]

Continue Reading

रक्तदान कार्यक्रम सम्पन्न

दमक/ काबेली साना किसान कृषि सहकारी संस्था दमक ३ को १२ औ वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी दमकको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ५२ जताले रक्तदान गरेको संस्थाका सह -ब्यबस्थापक आशिष दाहालले जानकारी दिए।संस्थाका अध्यक्ष भिम प्रसाद दाहालको अध्यक्षता तथा दमक ३ का वडा अध्यक्ष नवीन बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको […]

Continue Reading

कोशीमा प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ताको तयारी

झापा/ कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता हुने भएको छ। गत वर्ष फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानको आधारमा नामकरण हुनुपर्ने मागसहित सडक आन्दोलनमा उत्रिएका पहिचान पक्षधर वार्तामा बस्ने भएका हुन्।पुनःनामकरण संघर्ष समितिको बुधवार बसेको बैठकले वार्तामा आउने निर्णय भएको संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले जानकारी दिए। थेगिमका अनुसार […]

Continue Reading

बिर्तामोडको कृषिथोक अघोषित गठबन्धनको बन्दी बन्यो : एमाले

झापा/नेकपा एमाले झापाले कृषिथोक व्यवस्थापन समितिको निर्वाचनमा भइरहेको अवरोधबारे धारणा सार्वजनिक गरेको छ । बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै एमालेले षड्यन्त्रपुर्वक ढंगले निर्वाचन समितिले अनिश्चितकालिन रुपमा निर्वाचन स्थगन गरेको भन्दै भत्सर्ना गरेको छ । एमालेले भनेको छ, हाम्रो पार्टी यो नौटंकीपूर्ण निर्णय र घटनाको घोर भत्सर्ना गर्दछ । बुधबार गर्ने भनिएको निर्वाचन समितिको निर्णयलाई सर्वदलीय […]

Continue Reading