राजविराज–काठमाडौं रुटमा सिम्रिक ए.सी. बस सञ्चालन, देशभर सेवा विस्तार गर्ने लक्ष्य
झापा/सिम्रिक यातायात ट्राभल एण्ड टुर्स प्रा.लि.ले राजविराज–काठमाडौं रुटमा आधुनिक सुविधासम्पन्न सिम्रिक ए.सी. बस सेवा आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यात्रुहरूलाई सुरक्षित, आरामदायी र भरपर्दो यात्रा सेवा उपलब्ध गराउने उद्देश्यका साथ बस सेवा शुभारम्भ गरिएको कम्पनीले जनाएको छ।बस सेवाको शुभारम्भअघि राजविराजस्थित राजदेवी मन्दिरमा विशेष पूजा–आराधना गरी विधिपूर्वक सञ्चालनको सुरुआत गरिएको थियो। शुभारम्भ कार्यक्रममा कम्पनीका पदाधिकारी, […]
Continue Reading
